/16

सोमबार विशेष भेटेरिनरी र ला.पो.डे.डे. विशेष दैनिक अभ्यास

दैनिकरुपमा भेटेरिनरी सम्बन्धी प्रश्नहरुको अभ्यास गरि लोकसेवा तयारीलाई नयाँ उचाईमा पुर्याउनुहोस।

1 / 16

1. तलका मध्य कुन जुका ठूलो गोलो जुका हो ?

2 / 16

2. गोलो जुकाको कुन अवस्थाको लार्भा संक्रामक हुन्छ ?

3 / 16

3. Which is an ectoparasiticides?

4 / 16

4. नाम्ले जुकाको जीवन चक्र पुरा गर्न कति समय लाग्छ ?

5 / 16

5. परजीवी सम्बन्धीको अध्ययनलाई के भनिन्छ ?

6 / 16

6. कुन फित्ते जुका मानिसमा पाइन्छ ?

7 / 16

7. Ivermectin को मात्रा कति हो ?

8 / 16

8. Surra भनेर कुन रोगलाई जनाउछ ?

9 / 16

9. Intestinal Coccidiosisको कारक तत्व कुन हो ?

10 / 16

10. Haemoglobinuria is present in ..................

11 / 16

11. Tick Fever भनेर कुन रोगलाई बुझाउछ ?

12 / 16

12. Theileria प्रोटोजुवा रगतको कुन भागमा पाइन्छ ?

13 / 16

13. Trypanosomiosis रोग .............. ले सार्दछ ?

14 / 16

14. Coccidiosis रोगको कारक तत्व के हो ?

15 / 16

15. Incubation period of Babesiosis is

16 / 16

16. पिसाबमा रगतको कोष देखिनुलाई के भनिन्छ ?

Your score is

The average score is 71%

0%