Breed Your Knowledge Here!
जलचर संरक्षण ऐन
जलचर संरक्षण ऐन संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 20
खाद्य स्वच्छता तथा गुणस्तर ऐन कहिलेबाट लागू भयो ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 20
जलचर ठेक नियम २०१९ को नियम ८ (ख) अनुसार कुन माछा १२ इन्च भन्दा कम हुदा मार्न पाइदैन ?
3 / 20
जलचर ठेक्का नियम २०१९ को नियम ६ अनुसार ठेक्का अवधि १ पटकमा कतिको हुन्छ ?
4 / 20
जलचर संरक्षण ऐन २०१७ को दफा ५ बमोजिम जारी भएको आदेश अनुसार सप्तकोशी र सप्तगण्डकी व्यारेजको कति तल र कति माथि सम्म जलचर समात्न मनाही गरेको छ ?
5 / 20
नेपाल सरकारले जलचर संरक्षण ऐन २०१७ को दफा ४ खण्ड ख बमोजिम जारी गरेको आदेश अनुसार असला माछा कुन लम्बाई भन्दा सानोलाई समात्न मनाही गरेको छ ?
6 / 20
नेपाल सरकारले जलचर संरक्षण ऐन २०१७ को दफा ४ खण्ड ख बमोजिम २०५९।०४।२० मा जारी आदेशमा सहर र कत्ले माछा कुन महिनामा समात्न मनाही गरेको छ ?
7 / 20
नेपाल सरकारले कुन मितिमा जलचर संरक्षण ऐन २०१७ को दफा ४ खण्ड क बमोजिम असला, कछुवा, घारियाल, मगर गोही, डल्फिन, ओतलाई समात्न मार्न मनाही गरेको छ ?
8 / 20
जलचर संरक्षण ऐन २०१७ उल्लघंन गर्ने व्यक्तिलाई गिरफतार गरेपछि कति घण्टा भित्र स्थानीय अधिकारी समक्ष बुझाउनुपर्दछ ?
9 / 20
जलचर संरक्षण ऐन, २०१७ अनुसार नेपाल सरकारको नियन्त्रणमा रहेको जलमा जलचर समात्न ठेक्का कसले लगाउन सक्दछ ?
10 / 20
जलचर संरक्षण ऐन, २०१७ को कुन दफामा जलचर समात्न वा मार्न सुरक्षित विष प्रयोग गर्न मिल्ने प्रावधान छ ?
11 / 20
जलचर संरक्षण ऐन, २०१७ को कुन दफामा सार्वजनिक जलमा जलचर समात्न करेन्ट, विष्पोटक पदार्थ वा विषालु पदार्थ प्रयोग गर्न नुहुने प्रावधान छ ?
12 / 20
जलचर संरक्षण ऐन, २०१७ अनुसार कसैले आफनो व्यक्तिगत जलाशयमा विद्युत प्रयोग गरी माछा मार्छ भने त्यो के हुन्छ? (PSC, P1, 4th, livestock, 2078)
13 / 20
जलचर संरक्षण ऐन २०१७ को दफा ३ उल्लघंन गर्नेलाई कति सम्म जरिवाना गर्न सकिन्छ ?
14 / 20
जलचर संरक्षण ऐनमा स्थानीय अधिकारी भन्नाले (PPSC Koshi, 2080, 4th)
15 / 20
फिस ल्याडर कहाँ निर्माण गरिन्छ ?
16 / 20
निजी जलमा जलचर समात्ने वा मार्न प्रतिबन्धित तरिका
17 / 20
सार्वजनिक जलमा वा नदी नालामा जलचर समात्ने वा मार्न प्रतिबन्धित तरिका
18 / 20
निजी जल
19 / 20
फिस ल्याडर
20 / 20
जलचर संरक्षण ऐन २०१७ अनुसार जल भन्नाले के बुझिन्छ ? (PPSC Lumbini 2080, vet 5th)
Your score is
The average score is 0%