Breed Your Knowledge Here!
कृषि पशुपंक्षी विकासमा स्थानिय तहको भूमिका
1 / 20
सबैभन्दा बढी स्थानीय तह भएको प्रदेश
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 20
स्थानीय सरकार सञ्चालन ऐन २०७४ कहिले देखि लागू भयो ?
3 / 20
नयाँ आर्थिक वर्ष सुरु हुने मिति
4 / 20
गाउँसभामा बजेट तथा कार्यक्रम पेश हुने अन्तिम मिति
5 / 20
स्थानीय तहको योजना तथा वजेट तर्जुमा दिग्दर्शन अनुसार गैर सरकारी संस्थाले गाउँपालिकामा संचालन गर्ने कार्यकम कहाँबाट पारित गनुपर्छ ?
6 / 20
स्थानीय स्तरमा बजेट तर्जुमा तथा योजना छनोट कस्तो छ ?
7 / 20
स्थानीय तहको योजना तथा वजेट तर्जुमा दिग्दर्शन अनुसार गाउँपालिकामा कार्यक्रम तथा बजेट तर्जुमा समितिहरु
8 / 20
स्थानीय स्तरमा आयोजना कार्यकम प्रार्थमकिकरणका आधारहरु कुन होइन?
9 / 20
कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यकम तर्जुमाका आधारहरु के के हुन ?
10 / 20
स्थानीय तहले लगाउने कर कुन होइन ?
11 / 20
कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण
12 / 20
स्थानिय सरकार संचालन ऐन अनुसार स्थानियतहको अधिकार कुन होईन?
13 / 20
स्थानिय तहको अधिकार
14 / 20
गाउँपालिका तथा नगरपालिकाको अधिकार तथा जिम्मेवारी
15 / 20
छाडा पशु चौपायको व्यवस्थापन कसको कार्य भित्र पर्दछ ?
16 / 20
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तह भन्नाले कुन निकायलाई बुझाउँछ ?
17 / 20
वडा संख्या
18 / 20
स्थानिय तहको संख्या
19 / 20
नगरपालिकाको संख्या
20 / 20
गाँउ पालिकाको संख्या
Your score is
The average score is 0%