पशु अनुवांशिक स्रोत

पशु अनुवांशिक स्रोत सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 20

A. कुन स्थानीय पशुको जनसख्या घटदो क्रममा छ ?

2 / 20

B. पशुपंक्षीका आनुवंशिक स्रोत संरक्षण र उपयोगसंग सम्बन्धीत नीति

3 / 20

C. बरुवाल भेडाको वार्षिक उन उत्पादन

4 / 20

D. मनाङ्ग, मुस्ताङ्ग र डोल्पा जिल्लाहरुमा पाइने रैथाने बाखाको जात कुन हो ?

5 / 20

E. राष्ट्रिय कृषि नीतिमा जैविक विविधता सम्बन्धि नीति कुन उल्लेख छैन ?

6 / 20

F. Snow leopard Research Center is in

7 / 20

G. याक पाइने क्षेत्र

8 / 20

H. Number of birds species identified in Nepal (till Sept 2022)

9 / 20

I. सार्वजनिक नीजि साझेदारीमा (PPP) बंगुर पार्क कहाँ स्थापना भएको छ ?

10 / 20

J. पशु आनुवांशि स्रोत संरक्षणका उपाय

11 / 20

K. विश्वबाट पशुपंक्षी लोप हुने अनुपात दर के छ ?

12 / 20

L. पशु आनुवांशिक संरक्षणमा सरोकार निकाय

13 / 20

M. नेपालमा उन्नत वा वर्णशंकर गाईको जनसख्या कुल गाइमा कति प्रतिशत छ ?

14 / 20

N. AnGR को पुरा रुप के हो ?

15 / 20

O. नेपालमा स्थानीय घरपालुवा पशुको जात कति छ ?

16 / 20

P. Which office is the National Focal Point for Animal Genetic Resources?

17 / 20

Q. स्थानीय पशुपंक्षी संरक्षणका लागि स्थानीय सरकारको दायित्व धेरै छ । नेपालमा कतिवटा स्थानीय तह रहेका छन ?

18 / 20

R. When was gene bank under NARC established for conservation and utilization of agrobiodiversity?

19 / 20

S. नेपालबाट लोप भएको गाईको जात कुन हो ?

20 / 20

T. सिमेन, डिम्ब वा भुण संरक्षण गरि राखिने विधिलाई के भनिन्छ ?

Your score is

The average score is 0%

0%