प्रोटोजुवल रोग

पशुपंक्षीमा लाग्ने प्रोटोजुवल रोगहरु सम्बन्धित बहु वैकल्पिक प्रश्नोत्तर

1 / 24

1. कुन परजीवी रगतमा पाइन्छ ?

2 / 24

2. Surra भनेर कुन रोगलाई जनाउछ ?

3 / 24

3. तलका मध्य रातो रक्तकोष भित्र बस्ने प्रोटोजुवा कुन हो ?

4 / 24

4. कुखुराको Caecum भागमा बस्ने Coccidia को प्रजाति कुन हो ?

5 / 24

5. Hemoglobinuria भन्नाले के बुझिन्छ ?

6 / 24

6. Drug of choice for the treatment of Babesiosis is.................

7 / 24

7. किर्नाको टोकाईबाट लाग्ने रोग कुन हो ?

8 / 24

8. Coccidiosis रोगको कारक तत्व के हो ?

9 / 24

9. Which is NOT a protozoa?

10 / 24

10. पिसाबमा रगतको कोष देखिनुलाई के भनिन्छ ?

11 / 24

11. Incubation period of Babesiosis is

12 / 24

12. Intestinal Coccidiosisको कारक तत्व कुन हो ?

13 / 24

13. Buparvaquone औषधि कुन रोग विरुद्ध प्रयोग हुन्छ ?

14 / 24

14. कुन जातको किर्नाको टोकाईले गर्दा Babesiosis रोग लाग्दछ ?

15 / 24

15. Coccidiosis रोग कुन कुन पशुलाई लाग्छ ?

16 / 24

16. किर्नाको टोकाईबाट सर्ने रोग कुन हो ?

17 / 24

17. Babesiosis रोगको कारक तत्व कहा बस्छ ?

18 / 24

18. Trypanosomiosis रोग .............. ले सार्दछ ?

19 / 24

19. Haemoglobinuria is present in ..................

20 / 24

20. Tick Fever भनेर कुन रोगलाई बुझाउछ ?

21 / 24

21. पशुपन्छीमा Coccidiosis रोग नलागोस भनेर कुन औषधि दानामा प्रयोग गरिन्छ ?

22 / 24

22. तलका मध्य कुन औषधि Coccidia प्रोटोजुवा विरुद्ध प्रयोग हुन्छ ?

23 / 24

23. Surra is a disease of..............

24 / 24

24. Diminazene aceturate औषधि कुन रोग विरुद्ध प्रयोग हुन्छ ?

Your score is

The average score is 76%