Breed Your Knowledge Here!
ढुषि जन्य रोग
फङ्गल इनफेक्सन संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 12
तलका मध्य कुन Mycotoxins हुन् ?
2 / 12
कुखुराका चल्लामा लाग्ने Brooder pneumonia कुन ढुषिले गर्दा लाग्ने गर्दछ ?
3 / 12
Lactophenol cotton blue test कुन किटाणु परीक्षण गर्नको लागि प्रयोग हुन्छ?
4 / 12
Miconazole औषधि कुन वर्ग अन्तर्गत पर्दछ ?
5 / 12
What is mycology?
6 / 12
कुखुरामा ब्रुडर निमोनिया कुन उमेर तथा अवस्थामा लाग्छ ?
7 / 12
माछामा ढुषिबाट हुने रोग कुन हो ?
8 / 12
Favus भन्नाले कुन रोगलाई जनाउछ ?
9 / 12
प्रयोगशालामा ढुसिको कल्चर गर्ने कुन Media प्रयोग गरिन्छ ?
10 / 12
तलका मध्य कुन किटाणु ढुषि हैन ?
11 / 12
निलो तुथो (Copper sulphate) कुन किटाणु विरुद्ध प्रयोग हुन्छ ?
12 / 12
पशुपन्छीको दानामा ढुसिले उत्पन्न गर्ने विषाक्तलाई के भनिन्छ ?
Your score is
The average score is 0%