Breed Your Knowledge Here!
कृषि तथा पशु सेवा प्रसार
कृषि तथा पशु सेवा प्रसार संग सम्बन्धीत बहुबैकल्पिक प्रश्नोत्तर
1 / 37
1. कृषि समूह गठन तथा व्यवस्थापन निर्देशिका कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट कहिले स्विकृत भयो ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 37
2. समिति गठन गर्न कतिवटा पशुपालन समूह आवश्यक पर्दछ ?
3 / 37
3. पशुपालन समूह गठन गर्दा निम्न मध्ये कुन कुरा आवश्यक छ ?
4 / 37
4. समूह गठनबाट के फाइदा हुन्छ ?(२०६९ कृषि प्रसार)
5 / 37
5. प्रभावकारी कृषक समूहका विशेषता ?(२०६९ कृषि प्रसार)
6 / 37
6. प्रभावकारी कृषक समूहका मूलभूत विषेशताहरु के के हुन्?(२०७३ कृषि प्रसार)
7 / 37
7. कृषक समूह गठन प्रक्रियाको व्यवधान के हो ?
8 / 37
8. कृषक समूह संचालनमा तलका मध्ये कुन चाहिँ पर्दैन ?(२०७३ कृषि प्रसार)
9 / 37
9. कृषक समूहको विवरण तयार पार्दा के कुरालाई समावेश गर्न पर्दैन ? (२०७३, ०६९ कृषि प्रसार) "
10 / 37
10. कृषि समूह वा पशुपालन संमूह गठन गर्दा तलका मध्ये कुन कुरा आवश्यक छैन ? (२०७३, ला.पो.डे.डे.)
11 / 37
11. कृषक समूह गठन प्रकियाले के पहिचानमा मद्धत पुर्याउछ ?
12 / 37
12. कुन समूहको संख्या नेपालमा धेरै रहको छ ?
13 / 37
13. कृषक समूह सञ्चालनमा तलका मध्ये कुन चाहीं पर्दैन ?
14 / 37
14. कृ्षि/पशु प्रसारका विभिन्न तरिकाहरु मध्ये कुन चाहिँ बढी प्रभावकारी मानिन्छ ? (२०७० भेटेरिनरी)
15 / 37
15. आदर्श कृषक समूह हुनको लागि कति जना सदस्यहरु उपयुक्त मानिन्छ ?
16 / 37
16. समूहमा मानिस बस्न किन रुचाउँदैनन् (२०७१ कृषि प्रसार)
17 / 37
17. समूह गठनबाट के फाइदा हुन्छ ? (२०६९ कृषि प्रसार)
18 / 37
18. प्रभावकारी कृषक समूहका विशेषता ?
19 / 37
19. हितकोष के संग सम्बन्धित छ ?
20 / 37
20. टुकी पद्धती लागू भएका जिल्ला
21 / 37
21. नपालमा प्रचलित कृषि प्रसार तरिका
22 / 37
22. आमसमुदाय तरिका कुन होइन ?
23 / 37
23. समूहगत प्रसार तरिका
24 / 37
24. तलका मध्ये कुन व्यक्तिगत संचार प्रसार तरिका होइन ?
25 / 37
25. कृषि प्रसारले के गर्दछ ?
26 / 37
26. ' कृषि प्रसार कार्यकर्तामा हुनपर्ने गुणहरु
27 / 37
27. कृषि/पशु प्रसारका तरीका.................... (
28 / 37
28. प्रसार शिक्षा कुन दर्शनमा आधारित नभएको हो ? (
29 / 37
29. कुन कारणले कृषक समूह असफल हुन सक्छ ? (
30 / 37
30. नतिजा प्रदर्शन कुन कृषि प्रसार तरिका भित्र पर्दछ ? (
31 / 37
31. कृषि प्रसार कार्यकर्ताको भुमिका कुन हो?
32 / 37
32. कृषि तथा पशुपालन प्रसार कार्यक्रममा कुन प्रकारको तरिकालाई प्राथमिक्ता दिईएको छ ?
33 / 37
33. कृषि प्रसार कार्यकर्ता कस्तो हुनु पर्छ ?
34 / 37
34. प्रसारको तरिका मध्ये समुदाय सम्पर्क
35 / 37
35. प्रसारको तरिका मध्ये समूह सम्पर्क
36 / 37
36. प्रसारको तरिका मध्ये व्यक्तिगत सम्पर्क
37 / 37
37. कृषि विकाशमा कृषि प्रसारको महत्व के हो ?
The average score is 0%