पशु वधशाला तथा मासु जाँच नियमावली

सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 20

1. पशु वधशाला तथा मासु जाँच नियमावली २०५७ को अनुसूची १० अनुसार कुन पशुको मासुमा त्रिभुज आकारको चिन्ह लगाइन्छ ?

2 / 20

2. पशु वधशाला तथा मासु जाँच ऐन २०५५ पहिलो पटक कहिले लागू भयो ?

3 / 20

3. गैरसरकारी क्षेत्रमा काम गर्ने मासु निरीक्षकले वर्षको कति कति अवधिमा चिकित्सकबाट स्वास्थ्य परीक्षण गर्नुपर्छ ?

4 / 20

4. पशु वधशाला तथा मासु जाँच नियमावली कहिले जारी भयो ? (PPSC, Koshi, 5th, vet, 2078)

5 / 20

5. मासु निरीक्षक तोक्ने अधिकार कुन सरकारलाई छ ?

6 / 20

6. पशु वधशाला तथा मासु जाँच ऐन २०५५ पहिलो पटक कहाँ लागू भयो ?

7 / 20

7. कोल्डचेन भन्नाले

8 / 20

8. वध गरिएको पशुको मासु जाच गरेपछि खान योग्य छ भनि छाप लगाउने अधिकार कसमा छ ?

9 / 20

9. पशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागू नभएका स्थानीय तह कुन हो?

10 / 20

10. वध गर्नुभन्दा अगाडि पशुलाई कम्तीमा कति घण्टासम्म ल्यारेजमा विश्राम गराउनुपर्छ ?

11 / 20

11. पशु वधशाला तथा मासुजाँच प्राविधिक निर्देशिकाको अनुसूची ७ अनुसार कुन अवस्थामा पूर्णरुपमा मासु हटाउनु पर्छ?

12 / 20

12. कुन कुन पशुको मासु छाला सहित विक्रि गर्न पाइन्छ ?

13 / 20

13. पशु वधशाला तथा मासु जाँच प्राविधिक निर्देशिका कहिले जारी भयो ?

14 / 20

14. पशु वध गर्नु अघि मासु निरीक्षकले गर्ने पशु जाँचलाई के भनिन्छ ? (PPSC, Koshi, 5th, vet, 2078)

15 / 20

15. मासु निरीक्षकको नियुक्ती पशु वधशाला तथा मासु जाँच ऐनको कतिऔ दफा अनुसार हुन्छ ?

16 / 20

16. पशु वधशाला तथा मासु जाँच प्राविधिक निर्देशिका २०६४ अनुसार चौविस घण्टा सम्म -५ देखि -४ डिग्रि सेल्सियसमा राखिने मासु २४ घण्टा पछि कति तापक्रम नियमन हुने कक्षमा राख्नुपर्दछ ?

17 / 20

17. पशु वधशालामा काम गर्ने मासु निरीक्षकले कस्तो रंगको टोपी र कमिज लगाउनुपर्दछ ?

18 / 20

18. पशु वधशाला तथा मासु जाँच ऐनको दफा ७ अनुसार नियुक्त हुने मासु सुपरिवेक्षकको न्यूनतम योग्यता कति हुनुपर्दछ ?

19 / 20

19. पशु वधशाला तथा मासु जाँच ऐन अनुसार पशु भन्नाले के पर्दैन ?

20 / 20

20. पशु वधशाला भित्र बस्ने व्यक्तिले कति कति महिनामा स्वास्थ्य परीक्षण गर्नुपर्दछ ?

Your score is

The average score is 80%