/16

सोमबार विशेष भेटेरिनरी र ला.पो.डे.डे. विशेष दैनिक अभ्यास

दैनिकरुपमा भेटेरिनरी सम्बन्धी प्रश्नहरुको अभ्यास गरि लोकसेवा तयारीलाई नयाँ उचाईमा पुर्याउनुहोस।

1 / 16

1. Theileria प्रोटोजुवा रगतको कुन भागमा पाइन्छ ?

2 / 16

2. Coccidiosis रोगको कारक तत्व के हो ?

3 / 16

3. Haemoglobinuria is present in ..................

4 / 16

4. Tick Fever भनेर कुन रोगलाई बुझाउछ ?

5 / 16

5. Intestinal Coccidiosisको कारक तत्व कुन हो ?

6 / 16

6. Surra भनेर कुन रोगलाई जनाउछ ?

7 / 16

7. पिसाबमा रगतको कोष देखिनुलाई के भनिन्छ ?

8 / 16

8. Incubation period of Babesiosis is

9 / 16

9. Trypanosomiosis रोग .............. ले सार्दछ ?

10 / 16

10. परजीवी सम्बन्धीको अध्ययनलाई के भनिन्छ ?

11 / 16

11. Ivermectin को मात्रा कति हो ?

12 / 16

12. कुन फित्ते जुका मानिसमा पाइन्छ ?

13 / 16

13. तलका मध्य कुन जुका ठूलो गोलो जुका हो ?

14 / 16

14. नाम्ले जुकाको जीवन चक्र पुरा गर्न कति समय लाग्छ ?

15 / 16

15. Which is an ectoparasiticides?

16 / 16

16. गोलो जुकाको कुन अवस्थाको लार्भा संक्रामक हुन्छ ?

Your score is

The average score is 75%

0%