Breed Your Knowledge Here!
रेन्बोट्राउट माछा तथा माछा जैविक सुरक्षा, मत्स्य सम्बन्धी नीति तथा मापदण्ड
1 / 18
राष्ट्रिय मत्स्य विकास नीति कार्यान्वयनको लागि गठित निर्देशक समितिमा विश्वविद्यालयबाट दुई जना मनोनयन गरिनेछ भने मत्स्य विज्ञ कति जना मनोनित रहनेछन ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 18
राष्ट्रिय मत्स्य विकास नीति कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्ष को रहने प्रावधान छ ?
3 / 18
राष्ट्रिय मत्स्य विकास नीति २०७९का अनुसार सार्वजनिक निकायहरुको क्षमता अभिवृद्धि कसरी गरिन्छ ?
4 / 18
सहज मत्स्य बीज उत्पादन तथा प्राविधिक टेवा पहुँचको लागि मत्स्य स्रोत केन्द्र कहाँ स्थापना गरिनेछ ?
5 / 18
राष्ट्रिय मत्स्य विकास नीति २०७९ का अनुसार मत्स्य प्रविधि प्रसार कार्यमा कसलाई प्रमुख माध्यम बनाइनेछ ?
6 / 18
नेपालको स्थानीय जातका माछाको मत्स्य आनुवांशिक संरक्षणमा के लाई प्रोत्साहन गरिनेछ ?
7 / 18
राष्ट्रिय मत्स्य विकास नीति २०७९ मा माछा मारी जीविकोपार्जन गर्ने समुदायलाई कस्तो विषयमा तालिम दिइनेछ ?
8 / 18
माछाका बसाइँसराइमैत्री संरचना
9 / 18
राष्ट्रिय मत्स्य विकास नीति २०७९ मा माछाको उत्पादनपश्चात बजारीकरणका लागि कुन सुविधा उपलब्धता हुने उल्लेख छैन
10 / 18
मत्स्य बजारीकरणमा काम गर्ने निजी मध्यस्थकर्तालाई कहाँ दर्ता गर्ने व्यवस्था मिलाइनेछ ?
11 / 18
राष्ट्रिय मत्स्य विकास नीति २०७९मा मत्स्य बीज उत्पादन तथा वितरणमा संलग्न कसलाई दर्ता गर्न अनिवार्य गरिनेछ ?
12 / 18
कार्प तथा अन्य जलचरहरुको गुणस्तरीय मत्स्यबीजको उपलब्धतालाई कसरि सुनिश्ति गरिनेछ ?
13 / 18
चिसोपानीमा हुने माछा तथा जलचर पालनमा के मा जोड दिइनेछ ?
14 / 18
मत्स्य पर्यटनलाई सहयोग पूर्याउन मनोरञ्जनजन्य मत्स्यपालनलाई प्रवर्द्धन गरिने नीति अन्तगर्त स्थानीय सौन्दर्य माछाको प्रवर्द्धनका लागि के गरिनेछ ?
15 / 18
मत्स्यपालन विविधिकरणलाई प्रवर्द्धन गरिने नीति अन्तगर्त कस्ता जलचर पालनलाई प्रोत्साहन गरिनेछ ?
16 / 18
नेपालमा मत्स्यपालन क्षेत्रका समस्या र चुनौती
17 / 18
नेपालको नदीनालामा पाइने २३६ प्रजातीका माछा मध्ये कतिवटा नेपालमा मात्र पाइन्छ ?
18 / 18
राष्ट्रिय मत्स्य विकास नीति नेपाल सरकार मन्त्री परिषदबाट कहिले स्वीकृत भयो ?
Your score is
The average score is 0%