दाना पदार्थ ऐन

दाना पदार्थ ऐन संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 26

दाना पदार्थ नियमावली २०४१ को नियम १८ अनुसार दाना उद्योग स्थापनाको लागि कस्को सिफारिस लिनु पर्दछ ?

2 / 26

लुम्बिनी प्रदेशको दाना पदार्थ ऐन कहिले जारी भयो ?

3 / 26

कुनै दाना पदार्थको बिक्रि वितरणबाट सरुवा रोग फैलिने संभावना भएमा कसको सहमति र स्वीकृतिमा दाना पदार्थ विकि वितरणमा रोक लगाउन सक्दछ ?

4 / 26

दाना पदार्थ ऐन २०३३ को कुन दफाले दाना पदार्थको गुणस्तर तोक्ने अधिकार नेपाल सरकारलाई दिएको छ ?

5 / 26

दाना स्तर निर्धारण समिति गठनको व्यवस्था दाना पदार्थ नियमावलीको कतिऔ नियममा रहेको छ ?

6 / 26

दाना स्तर निर्धारण समितिको व्यवस्था दाना पदार्थ ऐनको कतिऔ दफामा रहेको छ ?

7 / 26

दाना जाँचकी वा दाना निरीक्षकको नियूक्ति कसले गर्न सक्दछ ? (PPSC Koshi 2080)

8 / 26

Feed Inspector can be appointed or nominated as per clause of Feed Act.

9 / 26

What is the tenure of member nominated in Feed Standards Fixation Committee?

10 / 26

दाना स्तर निर्धारण समितिमा कति जना मनोनित सदस्य रहनछन ?

11 / 26

दाना स्तर निर्धारण समितिमा को रहदैन ?

12 / 26

दाना उद्योग वा दाना विक्रि वितरण अनुज्ञापत्र कति वर्षमा नविकरण गर्नुपर्दछ ?

13 / 26

दाना जांचकीले दाना पर्दाथको नमुना प्रति पोका कति दाना लिनुपर्दछ ?

14 / 26

दाना जांचकीले दाना पर्दाथको नमुना कति वटा लिनुपर्दछ ?

15 / 26

दाना जाँचकीको योग्यता

16 / 26

दाना पर्दाथको विश्लेषण तथा परीक्षण कहाँबाट हुन्छ ?

17 / 26

दाना पदार्थ ऐन वा नियम उल्लंघन गरेमा सजाय के हुन सक्छ ? (PSC Gandaki, 4th 077)

18 / 26

दाना पदार्थ सम्बन्धी प्रमुख जिल्ला अधिकारीले गरेको मुद्धाको सुनुवाईमा चित्त नबुझे कति दिन भित्र पुनरावेदन गर्न सकिन्छ?

19 / 26

दाना उद्योग स्थापनाको लागि कहाँबाट अनुज्ञापत्र लिनुपर्छ ?

20 / 26

दाना पदार्थ नियमावली २०४१ अनुसार दाना पदार्थ विक्रि वितरण गर्ने अनुज्ञापत्र व्यवसायीले कहाँबाट लिनु पर्छ

21 / 26

दाना पदार्थको स्तर निर्धारण समितिको अध्यक्ष को हुने प्रावधान दाना पदार्थ नियमावली २०४१ को नियम १५ ले गरेको छ ?

22 / 26

दाना नियमावली २०४१ मा कुन कुन पदको व्यवस्था गरिएको छ ?

23 / 26

चितवन, कास्की र रुपन्देही जिल्लामा दाना पदार्थ ऐन कहिलेबाट लागु भयो ?

24 / 26

When was the Feed Act 2033 first implemented/enacted? (पहिलो पटक लागू)

25 / 26

दाना पर्दाथ ऐन २०३३ ले यस ऐनसँगको सुरुवाती मुद्धा हेर्ने र किनारा गर्ने अधिकार कसलाई दिएको छ ?

26 / 26

दाना पदार्थ ऐन (Feed Act) अनुसार दाना भन्नाले..

Your score is

The average score is 0%