Breed Your Knowledge Here!
पशुपंक्षी तथा मत्स्य क्षेत्रका परियोजना तथा आयोजना
पशुपंक्षी तथा मत्स्य क्षेत्रका परियोजना तथा आयोजना संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 13
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा आ.व ०८१/८२ सम्ममा कुल सुपरजोन संख्या कति पुग्नेछ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 13
पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना काति जिल्लामा सञ्चालित छ ?
3 / 13
ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजनाले कति प्रतिशत महिला लाभग्राही लक्षित गरेको छ ?
4 / 13
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले कति प्रतिशत महिला लाभग्राही लक्षित गरेको छ?
5 / 13
आ.व. ०८०/८१ सम्ममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा पशुपन्छी र मत्स्य तर्फका जोनको संख्या
6 / 13
कुन आयोजनाको कार्यक्षेत्र कर्णाली प्रदेश पर्छ?
7 / 13
कुन आयोजनाको कार्यक्षेत्र कोशी प्रदेश पर्दैन ?
8 / 13
भूकम्प प्रभावित र बाढी पिडितको लागि संचालित आयोजना
9 / 13
NLSIP को कार्यक्षेत्र
10 / 13
नेपाल सरकारको आफनै श्रोतमा संचालित आयोजना
11 / 13
विश्व वैंकको सहयोगमा संचालित आयोजना
12 / 13
एडिएस
13 / 13
एडिएस को लक्ष्य प्राप्तीको लागि संचालित आयोजना
Your score is
The average score is 0%