Breed Your Knowledge Here!
आवधिक योजना
आवधिक योजना अन्तर्गतका बहुबैकल्पिक प्रश्नोत्तर
1 / 20
आवधिक/ विकास योजनाहरु कसको नेतृत्व/ अग्रसरतामा तयार हुन्छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 20
नेपालले कहिले सम्म दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता व्यक गरेको छ ?
3 / 20
नेपाललाई कहिले सम्म उच्च आय भएको मुलुकमा रुपान्तरण गर्ने लक्ष्य रहेको छ ?
4 / 20
सोह्रौ आवधिक योजनाको अन्त्यमा बाह्रै महिना सिँचाइ भएको क्षेत्रफल कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ?
5 / 20
सोर्ह्रौ योजनाको अन्त्य सम्म औषत आयु कति पुग्ने अनुमान गरिएको छ ?
6 / 20
सोह्रौ योजनाको अन्त्यमा मत्स्य विज उत्पादन तथा वितरण कति (लाख ) पुर्याउने लक्ष्य रहेको छ?
7 / 20
सोह्ौ योजनाको अन्तयमा कुल कृत्रिम गर्भाधान कति पुर्याउने लक्ष्य रहेको छ?
8 / 20
सोह्रौ योजनाको अन्तयमा प्रति व्यक्ति आय कति पूर्याउने लक्ष्य रहेको छ ?
9 / 20
सोह्रौ योजनाको अन्तयमा कुल दूध उत्पादन काति पुर्याउने लक्ष्य रहेको छ (,००० मे टन)?
10 / 20
सोह्रौ योजनाको अन्तयमा कुल माछा उत्पादन कति पुर्याउने लक्ष्य रहेको छ (हजार मे टन)?
11 / 20
सोह्रौ योजनामा मासुको उत्पादन कात लाख मे.टन पूर्याउने लक्ष्य रहेको छ?
12 / 20
साह्रौ आवधिक योजनाको अन्त्यमा गरिबीको रेखामुनीको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ?
13 / 20
सोह्रौ योजनामा अपेक्षित कृषि क्षेत्रको औषत आर्थिक वृद्धिदर
14 / 20
सोह्रौ योजनामा अपेक्षित औषत आर्थिक वृद्धिदर
15 / 20
सोह्रौ योजनाको अवधि
16 / 20
पन्ध्रै योजनाको अपेक्षित कृषि औषत वृद्धिदर 9.6 % रह्यो भने उपलब्धि करिव कति रह्यो ?
17 / 20
पन्ध्रौ योजना अवधिमा स्थापना वा पूर्नसंरचना नगरिने कार्यालयहरु
18 / 20
१५ औ योजना अनुसार कृषि क्षेत्रको रुपान्तरकारी आयोजना
19 / 20
नीजि र सरकारी क्षेत्रको सहकार्यमा पन्ध्रो योजना अवधिमा एक प्रदेश कति नमुना वधशाला स्थापना गर्ने कार्यनीति थियो ?
20 / 20
स्रोह्रौ योजनाको सोचमा के पर्दैन ?
Your score is
The average score is 0%