पशुपंक्षीमा सन्तुलित दाना

पशुपंक्षीमा सन्तुलित दाना सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 7

दानाको मापदण्ड अनुसार गाईभैसीको दानामा क्रुड फाइबर बढीमा कति प्रतिशत सम्म हुनुपर्दछ ?

2 / 7

दानाको मापदण्ड अनुसार गाईभैसीको दानामा क्रुड प्रोटिन (घटिमा) कति प्रतिशत सम्म हुनुपर्दछ ?

3 / 7

Thiaminase नाम गरेको Anti-nutriotional factor कुन खाद्य पदार्थमा पाइन्छ ?

4 / 7

Aflatoxin के सँग सम्बन्धित छ ?

5 / 7

Probiotic के हो ?

6 / 7

पशुको लागि दाना बनाउदा सबै भन्दा बढि मात्रामा आवश्यक पर्ने खाद्य पदार्थ कुन हो ?

7 / 7

सन्तुलित दानामा के के हुनुपर्छ ?

Your score is

The average score is 0%