Breed Your Knowledge Here!
व्यवसायिक पंक्षी पालन विधि
व्यवसायिक पंक्षी पालन सम्बन्धी बहुबैकल्पिक प्रश्नोत्तर
1 / 7
एक वयस्क ब्रोइलर कुखुरालाई कति क्षेत्रफल आवश्यक पर्दछ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 7
ब्रोइलर कुखुरामा Feed Conversion Ratio कति हुनु पर्छ ?
3 / 7
लेयर्स कुखुरापालनबाट अधिकतम आम्दानी लिन बढिमा कति उमेर सम्म पाल्न सकिन्छ ?
4 / 7
अण्डा उत्पादन अवस्थामा रहेको लेयर्स कुखुरालाई दैनिक कति उज्यालो उपलब्ध गराउनुपर्छ?
5 / 7
लेयर्स कुखुराले कति हप्ताको उमेरबाट अण्डा उत्पादन गर्न सुरु गर्छ?
6 / 7
कुखुराको खोरमा सापेक्षित आद्रताको मात्रा कति भएमा राम्रो मानिन्छ ?
7 / 7
ब्रोइलर कुखुराको Pre-Starter दानामा कति प्रतिशत प्रोटिनको मात्रा हुनु पर्दछ ?
Your score is
The average score is 0%