Breed Your Knowledge Here!
कृषि ऋण विमा अनुदान उत्पादन र वजार
कृषि ऋण विमा अनुदान उत्पादन र बजार संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 42
1. आधुनिक कृषि प्रविधिको प्रयोगले गर्दा वातावरणमा परेको नकारात्मक प्रभावसंग कुन सम्बन्धित छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 42
2. गण्डकी प्रदेशमा बायो भिलेज नमुना कार्यकम (310 ४1119९९
3 / 42
3. पशु विमा गर्दा सरकारले विमा प्रिमियममा कति प्रतिशत अनुदान दिन्छ ?
4 / 42
4. कृषि ऋणमा व्याज अनुदान पाउन कसले ऋण प्रवाह गरेको हुनुर्प्दछ ?
5 / 42
5. Pillers of Economy
6 / 42
6. जैविक विवधतामा यसियामा नेपालको स्थान
7 / 42
7. Agenda 2030 के संग सम्बन्धित छ ?
8 / 42
8. नेपालमा कतीवटा प्रतवन्धित कृषि विषादीहरु कतिवटा छन ?
9 / 42
9. नेपालले सँयूक राष्ट्रको महासभाबाट सेप्टेम्बर २०१५मा पारित भएको दिगो विकास लक्ष्यमा तोकिएका लक्ष्यहरु कहिले हासिल गर्ने लक्ष्य राखेको छ?
10 / 42
10. राष्ट्रिय वातावरण नीति (वि.स.)
11 / 42
11. दिगो कृषि विकासको पहिलो लक्ष्य कुन हो ?
12 / 42
12. वातावरण संरक्षण ऐन ......मा जारी भई आठ दिन पछि प्रारम्भ हुने गरी तोकिएको छ
13 / 42
13. नेपालको पहिलो वातावरणमैत्री वडा
14 / 42
14. कृषि व्यवसाय प्रवर्द्धन नीति कहिले जारी भयो
15 / 42
15. वन दशक 1
16 / 42
16. EIA means
17 / 42
17. कृषि तथा पशुपालन प्रसार कार्यक्रमा कुन प्रकारको तरिकालाई प्राथमिकता दिईएको छ ?
18 / 42
18. कृषि विमाको महत्व
19 / 42
19. कृषि ऋणको अधिकतम अवधि कति वर्षको हुन्छ ?
20 / 42
20. दिगो कृषि विकासका आधार
21 / 42
21. Who coin term Biodiversity in 1988 ?
22 / 42
22. क्षि ऋणको अधिकतम सिमा
23 / 42
23. विमालेखले रक्षावरण नगर्ने जोखिम
24 / 42
24. सिमसार नीति
25 / 42
25. विश्व बाघ दिवस
26 / 42
26. वातावरण संरक्षण नियमावली अनुसार कति साना चौपाया पालन गर्दा प्रारम्भिक वातावरणिय परिक्षण (IEE) गर्नुपर्ने प्रावधान रहेको छ ?
27 / 42
27. कृषि पशुपंक्षी तथा जडीबुटी निर्देशिका कहिले जारी भयो ?
28 / 42
28. कृषि नीति
29 / 42
29. No of animal in the list of conservation in Nepal
30 / 42
30. पशुजन्य पदाधले प्रभावकारी बजार पाउन नसक्नुका कारण
31 / 42
31. नेपालमा पशुपन्छीमा प्रयोग गर्न प्रतिबन्धित पेनकिलर डाक्लोफिनेक हो भने प्रतिबन्धित एन्टिबायोटिक के हो ?
32 / 42
32. नेपालले कहिले सम्म कार्वन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ ?
33 / 42
33. राष्ट्रिय वन नीति
34 / 42
34. दिगो पशुपन्छी तथा मत्स्य विकासका चुनौती कुन होइन ?
35 / 42
35. जैविक विवधतामा विश्वमा नेपालको स्थान
36 / 42
36. राष्ट्रिय जलवायु नीति कहिले जारी भयो ?
37 / 42
37. दिगो विकासका पिता प्र
38 / 42
38. SDG mean
39 / 42
39. नेपालले कुन विकास योजनाबाट दिगो विकाशको अवधारणालाई आत्मसात गरेको हो ?
40 / 42
40. सही बजार सञ्जाल चेन (श्रखंला)
41 / 42
41. निश्चित बार, गते(मिति), समय र स्थानमा लाग्ने बजार
42 / 42
42. विश्व वातावरण दिवश कहिले मनाइन्छ ?
Your score is
The average score is 0%