Breed Your Knowledge Here!
चरण तथा प्रजनन् नीति
चरण तथा प्रजनन् नीति संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 39
हिमाली भेगमा पाइने भैसीमा कसरी प्रजनन गराइन्छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 39
वंगुरका कुन कुन नश्लमा छनोट गरी प्राकृतिक गर्भाधान गराइन्छ ?
3 / 39
राष्ट्रिय पशु प्रजनन नीति अनुसार पाल्तु कुकुरमा कुन प्रजनन विधि अपनाइने छ ?
4 / 39
राष्ट्रिय पशु प्रजनन नीति अनुसार पहाडमा पाइने रैथाने माछामा कुन प्रजनन विधि अपनाइने छ ?
5 / 39
राष्ट्रिय पशु प्रजनन नीतिका अनुसार पशु भन्नाले के जनाउछ?
6 / 39
राष्ट्रिय पशु प्रजनन नीति कार्यान्वयनको लागि गठन हुने ११ सदस्यीय निर्देशक समितिको बैठक सामान्यतया वर्षको कम्तीमा कति पटक बस्ने प्रावधान रहेको छ ?
7 / 39
राष्ट्रिय पशु प्रजनन् नीति कार्यान्वयनको लागि गठन हुने ११ सदस्यीय राष्ट्रिय निर्देशक समितिमा हुने २ जना मनोनित जै सदस्यको पदावधी कति वर्ष हुने प्रावधान रहेको छ ?
8 / 39
याक नाकलाई कुन गाईसंग कस गराई चौरीमा दूध उत्पादन वृद्धि गरिनेछ ?
9 / 39
पशु नश्ल सुधारको लागि आयात निर्यातको के के कुराको नियमन नेपाल सरकारले गर्नेछ ?
10 / 39
कृत्रिम गर्भाधानको लागि स्थानीय तहले के काम गर्नेछ ?
11 / 39
रैथाने जातका मध्ये उत्पादन क्षमतामा आनुवाँशिक भिन्नता भएका कुन जातमा छनोट प्रजनन पद्धति अपनाइ नश्ल सुधार गरिनेछ?
12 / 39
राष्ट्रिय पशु प्रजनन नीतिका अनुसार रैथाने जातका पशुपन्छी र मत्स्यको संरक्षण कसरी गरिनेछ
13 / 39
राष्ट्रिय प्रजनन् नीतिका अनुसार कार्पेट उन उत्पादनको लागि बरुवाल र भ्याङलुङ्ग भेडामा नश्ल सुधारको लागि कुन नश्लको थुमा र थुमाको विर्य प्रयोग गर्ने उल्लेख गरिएको छ ?
14 / 39
राष्ट्रिय पशु प्रजनन नीतिका अनुसार कृत्रिम गर्भाधान कार्यको लागि वीर्य उत्पादन सम्बन्धी रणनीति कुन होइन
15 / 39
संघिय सरकारको कार्य
16 / 39
प्रदेश सरकारको कार्य
17 / 39
स्थानिय सरकारको कार्य
18 / 39
राष्ट्रिय पशु प्रजनन् नीतिमा …...................... छन्।
19 / 39
राष्ट्रिय पशु प्रजनन नीतिका ३ वटा उद्धेश्य मध्येमा के के पर्दछन ?
20 / 39
पशु नश्ल सुधारको लागि संञ्चालित कार्यकम
21 / 39
नेपाल सरकारको पशु प्रजनन कार्यालय कुन ठाउमा छैन ?
22 / 39
गाईमा कृत्रिम गर्भाधानको थालनी
23 / 39
नेपालमा पशु नश्ल सुधारको सुरुवात गर्ने श्रेय कुन राणा प्रधानमन्त्रीलाई जान्छ ?
24 / 39
राष्ट्रिय पशुपन्छी प्रजनन नीति कहिले जारी भयो ?
25 / 39
खर्क जग्गा राष्ट्रियकरण ऐन लागू हुनु पहिले खर्कहरु कस्को नियन्त्रणमा रहन्थे ? /
26 / 39
किपट प्रथा कुन नीतिसँग सम्बन्धित छ ?
27 / 39
Fodder Bank भन्नाले केलाई जनाउदछ ?
28 / 39
खर्क संरक्षण नीति
29 / 39
खर्क नीति २०६८ का उद्धेश्यहरु
30 / 39
खर्क भन्नाले ब्द
31 / 39
खर्क विकास तथा संरक्षणका लागि विगतमा संचालित कार्यक्रम
32 / 39
CBD
33 / 39
स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन कसको कार्य क्षेत्र भित्र पर्दछ?
34 / 39
नेपालको कुल भुभागको कति प्रतिशत क्षेत्र चरनले ओगटेको छ ? (वागमती ,चौथो ,२०७७)
35 / 39
खर्क जग्गा राष्ट्रियकरण ऐन २०३१ बमोजिम सबै खर्क (हदबन्दी भित्रको बाहेक नेपाल सरकारको हुनेछ यी खर्कमा नेपाल सरकारले के के गर्न छुट दिन सकनेछ
36 / 39
खर्क जग्गा राष्ट्रियकरण ऐन काभ्रे, रसुवा र सिन्धुपाल्चोकमा कहिलेबाट लागू भयो ?
37 / 39
नेपालमा रहेका वनका किसिम
38 / 39
खर्क जग्गा राष्ट्रियकरण ऐन कहिले जारी भयो ?
39 / 39
वन नीति कहिले जारी भयो ?
Your score is
The average score is 0%