Breed Your Knowledge Here!
Chapter wise
पशुपंक्षीमा भिटामिन तथा मिनरलको कमीबाट हुने रोगहरु
पशुपंक्षीमा भिटामिन तथा मिनरलको कमीबाट हुने रोगहरु सम्बन्धित प्रश्नोत्तर
1 / 16
मुख्यतया कुन खनिज तत्वको कमि भएमा कुखुरा एक आपसमा ठूङ्गाठूङ्ग गर्दछन्?
2 / 16
पशुपन्छीमा कुन भिटामिनको कमिबाट White Muscle Disease रोग लाग्दछ?
3 / 16
कुखुरामा Vitamin B2 (Riboflavin) को कमि भएमा के लक्षण देखाउछ?
4 / 16
Curled Toe Paralysis समस्या कुन भिटामिनको कमिले गर्दा लाग्दछ ?
5 / 16
Cannabalism भन्नाले के बुझाउँछ?
6 / 16
पशुपन्छीमा कुन भिटामिनको कमिले गर्दा आँखा सुख्खा हुने, राति आँखा नदेख्ने जस्ता समस्या देखिन्छ ?
7 / 16
पशुपन्छीमा कुन तत्वको कमिले गर्दा Rickets, Osteomalacia र Osteoporosis जस्ता समस्या देखा पर्दछ?
8 / 16
Rickets भन्नाले के बुझाउछ?
9 / 16
कुन खनिज तत्वको कमिको कारण पशुहरुमा Grass Tetany रोग लाग्दछ ?
10 / 16
कुखुरामा कुन पोषण तत्वको कमिको कारण Crazy Chick Disease रोग लाग्दछ।
11 / 16
Anaemia in animals is caused due to deficiency of
12 / 16
कुन भिटामिनको कमिले गर्दा Scurvy रोग लाग्दछ ?
13 / 16
पशुमा क्याल्सियमको कमिले ल्याउने समस्या के के हो?
14 / 16
तलका कुन कुन तत्वको कमिले गर्दा प्रजनन्सँग सम्बन्धित समस्या देखिन सक्छ?
15 / 16
पशुपन्छीमा कुन तत्वको कमिले गर्दा Fatty Liver Disease हुन्छ ?
16 / 16
पशुपन्छीमा Vitamin K को कमि भएमा कस्तो असर देखिन्छ ?
Your score is
The average score is 0%