विषाणुजन्य रोगहरु

1 / 50

1. बंगुरमा मृगौला Turkey Egg जस्तो देखिने कुन रोगको लक्षण हो ?

2 / 50

2. कुन रोग लागेमा पशुको ठूलो आन्द्रामा Zebra marking देखिन्छ ?

3 / 50

3. Pox virus ले कुन पशुलाई रोग लगाउछ ?

4 / 50

4. नेपालमा कुखुरामा कुन रोग विरुद्ध खोप दिइदैन ?

5 / 50

5. नेपालमा संवेदनशिल र खतरनाक मानिएको जुनोटिक रोग कुन हो ?

6 / 50

6. कुन जातको किर्नाको टोकाईबाट African Swine Fever सर्छ ?

7 / 50

7. World rabies day is celebrated on ....................

8 / 50

8. Which of the following is tumor forming disease in poultry?

9 / 50

9. Neethling strain खोप कुन रोग विरुद्ध लगाइन्छ ?

10 / 50

10. R2B कुन रोगको खोप हो ?

11 / 50

11. नेपालमा हाल कुन कुन Serotypes को FMD virus देखा परेको छ ?

12 / 50

12. Morbilli virus कस्तो प्रकारको किटाणु हो ?

13 / 50

13. तलका मध्य कुन रोग सिमाविहिन रोग अन्तर्गत पर्दैन ?

14 / 50

14. मरेको कुखुराको शव परीक्षण गर्दा कलेजो, फोक्सो, फियो लगायत अन्य अंगमा सेतो रङ्गको Tumors हरु देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

15 / 50

15. Rabies रोगले पशुको कुन अंगमा असर गर्छ ?

16 / 50

16. कुखुरामा पक्षघात भई एउटा खुट्टा अगाडि र अर्को खुट्टा पछाडि तन्काएर बस्ने कुन अवस्थाको Marek's Disease हो ?

17 / 50

17. कुखुरामा Inovo vaccination कुन उमेरमा दिइन्छ ?

18 / 50

18. Tiger heart lesion is specific to which of the following disease?

19 / 50

19. Bird flu रोग कुन प्रकारको Influenza virus ले गर्दा लाग्छ ?

20 / 50

20. कुखुरामा कुन रोगलाई क्यान्सर (Oncogenic) को रुपमा लिइन्छ ?

21 / 50

21. तलका मध्य कुन लक्षण रानिखेत रोगको हैन ?

22 / 50

22. Full form of DNA

23 / 50

23. Full form of PRRS

24 / 50

24. एक्कासी धेरै कुखुरा मर्नु, हरियो छेर्नु, टाउको बटारिनु, खुट्टा पक्षघात हुनु, Proventriculus मा Pinpoint hemorrhage देखिनु कुन रोगको लक्षण हो ?

25 / 50

25. कुखुरामा कुन रोगको खोप छाला मुनि दिइन्छ ?

26 / 50

26. पशुपन्छीमा रोग निदान गर्दा कुन प्रयोगशाला विधि सबै भन्दा भरपर्दो मानिन्छ ?

27 / 50

27. मरेको पशुको शव परीक्षण गरेर हेर्दा ठूलो आन्द्रामा Zebra Marking देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

28 / 50

28. कुन प्रजातिको रानिखेत विषाणुले सबै भन्दा बढि कुखुरामा मृत्युदर गराउछ ?

29 / 50

29. तलका मध्य कुन प्रजातिको विषाणुलाई बर्ड फ्लु (Highly Pathogenic Avian Influenza) भनिन्छ ?

30 / 50

30. रेविज रोगको Gold Standard Test कुन हो ?

31 / 50

31. PCR को पुरा रुप के हो ?

32 / 50

32. पशुपन्छीलाई खोप कुन माध्यमबाट दिनुपर्छ ?

33 / 50

33. नेपालमा कुन रोगको खोप उपलब्ध छैन ?

34 / 50

34. तलका मध्य कुन रोग रोगी आमा कुखुराबाट चल्लामा सर्दछ ?

35 / 50

35. तलका मध्य कुन रोग Zoonotic रोग हैन ?

36 / 50

36. Poxvirus ले तलका मध्य कुन रोग लगाउदछ ?

37 / 50

37. Full form of TADS

38 / 50

38. वर्डफ्लू रोगको Incubation Period कति समयको हुन्छ ?

39 / 50

39. Swine Plague भन्नाले कुन रोग बुझिन्छ?

40 / 50

40. रानिखेत रोगको कारक तत्वको प्रजातिहरु मध्य अति संक्रामक प्रजाति कुन हो ?

41 / 50

41. नेपालमा हाल सम्म कुन प्रजातीको FMD देखा परेको छैन ?

42 / 50

42. कुन विषाणुको Neurotropic विशेषता हुन्छ ?

43 / 50

43. किर्नाको टोकाईबाट सर्ने विषाणुजन्य रोग कुन हो ?

44 / 50

44. सबै भन्दा सानो आकारको विषाणु कुन हो ?

45 / 50

45. १ दिने चल्लामा कुन रोगको खोप लगाइन्छ ?

46 / 50

46. मारेक्स रोगको खोप कुन समयमा दिइन्छ ?

47 / 50

47. कुखुरामा ३ देखी ४ हप्ताको उमेरमा सेतो सुलि छेर्ने, झोक्राएर बस्ने, धेरै संख्यामा कुखुरा मर्ने र मरेको कुखुराको शव परीक्षण गर्दा छाति र फिलाको मांशपेसीमा रक्तश्राव देखिने, मृगौला सुन्निएको हुने र Bursa of Fabricius सुन्निएको देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

48 / 50

48. पशुपन्छीमा लाग्ने रोगहरुको रोकथामको उपाय के हो ?

49 / 50

49. मानिसमा पानी सँग डराउने कुन रोगको लक्षण हो ?

50 / 50

50. PPR रोगको कारक तत्व के हो ?

Your score is

The average score is 73%