Breed Your Knowledge Here!
खाद्य अधिकार सम्प्रभुता र सुरक्षा
खाद्य अधिकार सम्प्रभुता र सुरक्षा संग सम्बन्धित बहुवैकल्पिक प्रश्नोत्तर
1 / 8
सोर्ह्रौ योजनामा खाद्य असुरक्षाको स्थितीमा रहेका परिवार कतिमा झार्ने लक्ष्य रहेको छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 8
पन्ध्रौ योजनामा खाद्य गरिवी कति प्रतिशतमा झार्ने लक्ष्य रहेको छ ?
3 / 8
दिगो विकास लक्ष्यको दोस्रो लक्ष्य के रहेको छ ?
4 / 8
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ लागू मिति
5 / 8
खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन प्रदेश स्तरमा जारी गर्ने प्रदेश
6 / 8
खाद्य स्वच्छता तथा गुणस्तर ऐन जारी मिति
7 / 8
संविधानको कुन धारामा खाद्य सम्बन्धी अधिकार रहेको छ ?
8 / 8
खाद्य सुरक्षाका स्तम्भहरु
Your score is
The average score is 0%