ग्रामिन विकास कृषि सडक र सिचाँई

ग्रामिन विकास कृषि सडक र सिचाँई संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 20

1. सिंचाई नियमावली जारी

2 / 20

2. स्रोह्रौ योजनाले तराईमा सिचाँईको सम्भावन नभएको स्थानमा कस्तो सिंचाई विस्तार गर्ने योजना रहेको छ ?

3 / 20

3. सिँचाइ सम्बन्धी राष्ट्रिय गौरवका आयोजना

4 / 20

4. जलस्रोत ऐन

5 / 20

5. सिचांई सम्बन्धी राष्ट्रिय गौरवको आयोजना कति रहेका छन

6 / 20

6. एडिस कार्यान्वयन हुदा सिँचाइ सम्बन्धी कार्य कुन निकाय मार्फत कार्यान्वयन हुनेछ ?

7 / 20

7. सिंचाई प्रणालीमा उपभोक्ता समूहको भूमिका

8 / 20

8. नेपालमा कृषि योग्य जमिन मध्ये सिँचाइ योग्य जमिन कति प्रतिशत रहेको छ ?

9 / 20

9. नेपालको कुल भुभागको कति प्रतिशत क्षेत्र तराईमा पर्दछ ?

10 / 20

10. सोह्र योजनाले पहाडी क्षेत्र र नदी कोरीडरका टारमा कस्तो सिँचाइ विस्तार गर्ने नीति लिएको छ?

11 / 20

11. पहिलो आधुनिक सिँचाइ प्रणालीको रुपमा लिइने चन्द्र नहरको निर्माण सप्तरीमा कहिले भएको थियो ?

12 / 20

12. जुद्ध नहर सर्लाहीमा कहले निर्माण भयो ?

13 / 20

13. कृषि विकास रणनीतिले २०३५ सम्म बर्षभरि सिँचाइ पुग्ने जमिनको क्षेत्र कति प्रतिशत हुने अनुमान गरेको छ ?

14 / 20

14. कृषि उत्पादन बढाउन के के को भूमिका आवश्यक छ ?

15 / 20

15. स्रोह्रौ योजनाले वर्ष भरी सिचांई हुने क्षेत्र कति पुर्याउने लक्ष्य राखेको छ ?

16 / 20

16. हाल कार्यान्वयनमा रहेको सिँचाइ नीति कहिले जारी भयो ?

17 / 20

17. सिँचाइ नीति जारी

18 / 20

18. Agriculture road is under ….......... Programme of ADS

19 / 20

19. सिँचाइ नीति २०८० को कार्यान्वयन मार्फत ५ वर्षमा थप कति जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पूर्याउने लक्ष्य रहेको छ

20 / 20

20. जलस्रोत नियमावली

Your score is

The average score is 0%

0%