Breed Your Knowledge Here!
माछा आहारको लागि आवश्यक पौष्टिक तत्वहरु र जाँच तथा दैनिक हेरचाह
्माछा आहारको लागि आवश्यक पौष्टिक तत्वहरु र जाँच तथा दैनिक हेरचाह संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 19
रेन्बो ट्राउट माछाको औषत आयू
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 19
माछाको वृद्धि जाँच गर्नुको कारण र फाइदा के के हुन ?
3 / 19
साना माछाको वृद्धि जाच्न कति तौल माछा (केजी) लिनु पर्दछ ।
4 / 19
माछाको तौल वृद्धि पत्ता लगाउन कति कति समयको अन्तरालमा जाच गनुपर्दछ
5 / 19
FCR
6 / 19
पोखरीमा सेचि डिस्क भिजिबिलिटी कति भन्दा माथि भए मलिलोपन कम भएको मानिन्छ ? (PSC Gandaki, 4th, 2078)
7 / 19
माछाका दानामा सबै भन्दा धेरै आवश्यक पौष्टिक तत्व
8 / 19
माछालाई आवश्यक पोष्टिक तत्व
9 / 19
माछाको दाना रोक्नुपर्ने अवस्था कुन होइन
10 / 19
माछाको लागि प्रयोग गर्न सकिने घाँसहरु
11 / 19
माछा आहारा बारे कुन भनाई ठिक छ ?
12 / 19
माछाको लागि दानामा प्रयोग गर्न सकिने सामाग्री
13 / 19
दाना बनाउने तरिका
14 / 19
माछालाई दाना दिदा
15 / 19
सेचि डिस्क पोखरीमा डुबाउदा उपयुक्त मलिलोपना भए कति गहिराइ सम्म देखिन्छ ।
16 / 19
पोखरीको मलिलोपन नाप्ने यन्त्र
17 / 19
सर्वहारी माछा
18 / 19
कस्तो माछालाई बढी प्रोटिन भएको आवश्यक छ ?
19 / 19
कस्ता माछाहरुको पाचन प्रणाली लामो हुन्छ ?
Your score is
The average score is 0%