Breed Your Knowledge Here!
पशु पंक्षीका जातहरु
पशुपंक्षीका जातहरु विशेष बहुबैकल्पिक प्रश्नहरु
1 / 16
तराइमा पाइने पशुको जात.............?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 16
नेपालको स्थानिय गाई कुन होइन ?
3 / 16
निम्न मध्ये कुन ब्रिड गाईको जातमा पर्दैन ?
4 / 16
नेपालमा स्थानीय भैसिको दुध प्रतिवेत औषत उत्पादन कति लिटर छ ?
5 / 16
तराई, पहाड र हिमाली सबै क्षेत्रमा पालन गर्न सकिने कुन पशुको संख्या नेपालमा घट्दो क्रममा छ ?
6 / 16
तलको जातहरु मध्ये कुन भैंसीको जात होइन ?
7 / 16
लिमे र पारकोटे कुन स्थानिय पशु वा जातहरु हुन ?
8 / 16
प्रति दिन बढी बढ्ने विकासे बाख्राको जात कुन हो ?
9 / 16
ड्युरोक (Duroc) जातको पशु कुन पशुको जात हो ?
10 / 16
तलका भेंडा जात मध्ये कुन जात विकासे हो?
11 / 16
न्यू ह्याम्पसायर ग्रामिण कुखुराले प्रति वर्ष कति अण्डा उत्पादन गर्छ ?
12 / 16
तलका मध्य गाईको Milch breed कुन हो ?
13 / 16
कुल बाख्राको संख्या मध्य उन्नत बाख्राको संख्या कति प्रतिशत रहेको छ ?
14 / 16
कुन जातको स्थानीय वंगुर लोप हुने अवस्थामा छ ?
15 / 16
कुल गाईको संख्या मध्य उन्नत गाईको संख्या कति प्रतिशत रहेको छ ?
16 / 16
तलका मध्य अमेरिकन वर्गमा पर्ने कुखुराको जात कुन हो ?
Your score is
The average score is 88%