Breed Your Knowledge Here!
जिवाणुजन्य रोग
पशुपंक्षीमा लाग्ने जिवाणुजन्य रोगहरु सम्बन्धी प्रश्नोत्तर
1 / 50
1. तलका मध्ये विषाणुबाट कुखुरामा लाग्ने रोग कुन हो ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 50
2. Mycoplasma के हो ?
3 / 50
3. The synonym of Fowl Cholera is
4 / 50
4. Which of the following is gram positive bacteria?
5 / 50
5. The causative agent of Calf Scour is..
6 / 50
6. Colibacillosis रोग कुन पशुलाई लाग्दछ ?
7 / 50
7. Over eating disease भनेर कुन रोगलाई बुझाउछ ?
8 / 50
8. तलका मध्य कुन जीवाणुको Cell wall हुदैन ?
9 / 50
9. Gram Staining गर्दा Gram +ve जिवाणु कस्तो रङ्गको देखिन्छ?
10 / 50
10. कुखुरामा लोति तथा सिउर सुनिने, पातलो सुलि हेर्ने, जोर्नि सुनिने, नाकबाट सिँगान बगाउने लक्षण देखिएमा कुन रोग लागेको अनुमान गर्न सकिन्छ ?
11 / 50
11. तलका मध्य संक्रमित आमाबाट चल्लामा सर्ने रोग कुन हो ?
12 / 50
12. CCRD रोगको कारक तत्व के हो?
13 / 50
13. Bacillus anthracis........
14 / 50
14. Tylosin is used against
15 / 50
15. Synonym of Brucellosis is
16 / 50
16. Ascolis Test कुन रोग निदान गर्नको लागि प्रयोग हुन्छ?
17 / 50
17. Brucellosis रोग लागेमा कुन समयमा गर्भ अवस्थाको पशु तुहिन्छ ?
18 / 50
18. Full form of CMT is..
19 / 50
19. मुसाले कुन रोग सार्न मद्दत गर्दछ?
20 / 50
20. Acid Fast Staining विधि कुन रोगको जिवाणु पहिचान गर्न गरिन्छ ?
21 / 50
21. तलका मध्य कुन जिवाणुले टक्सिन उत्पादन गर्न सक्छ ?
22 / 50
22. तलका मध्य कुन रोग जुनोटिक रोग हो ?
23 / 50
23. Anthrax रोगको अर्को नाम के हो ?
24 / 50
24. क्षयरोग कस्तो प्रकारको रोग हो ?
25 / 50
25. कुन रोग लागेको पशुको मासुमा छाम्दा चर चर आवाज आउछ र मासु कुहिन्छ ?
26 / 50
26. Which of the bacteria is gram positive?
27 / 50
27. Somatic Cell Count कुन रोग पहिचान गर्नको लागि गरिन्छ?
28 / 50
28. किसानको गोठमा नै थुनेलो रोगको परीक्षण गर्न सकिने विधि कुन हो ?
29 / 50
29. Which is Bipolar bacteria?
30 / 50
30. भ्यागुते कस्तो प्रकारको रोग हो ?
31 / 50
31. Splenic fever भनेर कुन रोगलाई चिनिन्छ ?
32 / 50
32. पट्के रोगको इन्कुवेसन अवधि कति समयको हुन्छ ?
33 / 50
33. चरचरे रोगमा कस्तो प्रकारको Edema हुन्छ ?
34 / 50
34. Clostridium chauvoei को कारणले कुन रोग लाग्दछ ?
35 / 50
35. Mycobacterium tuberculosis कस्तो प्रकारको जिवाणु हो ?
36 / 50
36. Acid fast staining कुन जिवाणु पहिचान गर्नको लागि गरिन्छ?
37 / 50
37. आमाबाट बच्चामा सर्ने रोग कुन होइन ?
38 / 50
38. संक्रमित दूध तथा मासुबाट सर्ने रोग कुन होइन ?
39 / 50
39. तलका मध्य कुन रोगमा पशुको शरिरमा गिर्खाहरु देखिन्छ?
40 / 50
40. कुन रोगले भेडाबाख्रालाई बढि असर गर्दछ ?
41 / 50
41. कुखुरामा सि.आर.डि. रोग लागेमा कुन औषधि सबै भन्दा प्रभावकारी मानिन्छ ?
42 / 50
42. Bacillary White Diarrhoea के ले गर्दा लाग्दछ?
43 / 50
43. कुखुराको कलेजो तामा रङ्गको देखिने रोग कुन हो ?
44 / 50
44. Pasteurella multocida ले कुखुरामा कुन रोग लगाउदछ?
45 / 50
45. Perihepatitis, pericarditis र airsaculitis कुन रोगको लक्षण हो ?
46 / 50
46. भेडा बाख्रामा Clostridium perfringens को कुन प्रकारको टक्सिनले गर्दा छमासे रोग लाग्छ ?
47 / 50
47. Foot rot रोग के ले गर्दा लाग्छ ?
48 / 50
48. Rose Bengal Test परीक्षण गर्न कुन नमूना आवश्यक पर्दछ ?
49 / 50
49. Johnin Test पशुको कुन भागमा गरिन्छ ?
50 / 50
50. What is the full form of AMR?
Your score is
The average score is 72%