Breed Your Knowledge Here!
आन्तरिक तथा बाह्य परजीवी
पशुपंक्षीमा लाग्ने परजीवी जन्य रोगहरु सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 34
नाम्ले जुकाले आफ्नो जिवन चक्र पुरा गर्न कुन जातको शंखे किरा चाहिन्छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 34
गोलो जुकाको अण्डा परीक्षण गर्नको लागि कुन् विधि उचित मानिन्छ ?
3 / 34
कुन परजीवीले गर्दा पशुको शरिरमा Cyst बन्छ ?
4 / 34
Ivermectin को मात्रा कति हो ?
5 / 34
Bottle Jaw Condition कुन रोगको प्रमुख लक्षण हो ?
6 / 34
Hydatidosis रोग कुन परजीवीले गर्दा लाग्छ ?
7 / 34
तलका मध्य कुन परजीवी पशुको Rumen मा बस्छ ?
8 / 34
Which is an ectoparasiticides?
9 / 34
तलका मध्य कुन प्रकारको लुतोमा ससाना गाठा (Nodules) हरु देखा पर्छ ?
10 / 34
Prepatent period भन्नाले के बुझाउछ ?
11 / 34
नाम्ले जुकाको जीवन चक्र पुरा गर्न कति समय लाग्छ ?
12 / 34
What is the dose rate of Levamisole ?
13 / 34
Ivermectin औषधिले कुन जुका विरुद्ध काम गर्दछ ?
14 / 34
गोलो जुकाको कुन अवस्थाको लार्भा संक्रामक हुन्छ ?
15 / 34
गाई तथा भैसीमा पाइने गोलो जुका कुन हो ?
16 / 34
कुन फित्ते जुका मानिसमा पाइन्छ ?
17 / 34
Which parasite is segmented?
18 / 34
तलका मध्य कुन जुका ठूलो गोलो जुका हो ?
19 / 34
तलका मध्य कुन जुका सानो गोलो जुका अन्तर्गत पर्दछ ?
20 / 34
Thelazia परजीवी कुन अंगमा बस्छ ?
21 / 34
तलका मध्य कुन परजीवी फोक्सोमा बस्छ ?
22 / 34
तलका मध्य् कुन परजीवी मृगौलामा बस्छ ?
23 / 34
Gravid proglottids भन्नाले के बुझिन्छ ?
24 / 34
Hydatidosis रोग कुन परजीवीको कारणले गर्दा लाग्छ?
25 / 34
Taenia solium को प्रमुख आश्रयदाता कुन पशु हो?
26 / 34
तलका मध्य कुन जुकाको लार्भालाई Coenurus cerebralis भनिन्छ ?
27 / 34
Blood flukes भनेर कुन जुकालाई जनाउछ ?
28 / 34
Heart worm भनेर कुन जुकालाई जनाउछ ?
29 / 34
पशुको ठूलो आन्द्रामा पाइने गोलो जुका कुन हो ?
30 / 34
कुखुरामा सिकममा पाइने गोलो जुका कुन हो?
31 / 34
Round worms are generally found in ....................
32 / 34
Haemonchus is a ....................
33 / 34
परजीवीको यौन प्रजनन (Sexual Reproduction) पुरा हुने आश्रयदातालाई के भनिन्छ ?
34 / 34
परजीवी सम्बन्धीको अध्ययनलाई के भनिन्छ ?
Your score is
The average score is 0%
Restart quiz