Breed Your Knowledge Here!
नमुना संकलन तथा सम्प्रेषण विधि
पशुपंक्षीमा विभिन्न रोगको नमुना संकलन विधि
1 / 22
1. पशुबाट पिसाबको नमुना किन लिइन्छ ?
2 / 22
2. Which of the following is/are anticoagulants?
3 / 22
3. रगतको अध्ययन (Hematology) गर्नको लागि अति उपयुक्त anticoagulant कुन हो ?
4 / 22
4. रेविज रोग लागेर मरेको कुकुरको मस्तिस्कको नमुना पठाउदा कसरी पठाउनु पर्छ ?
5 / 22
5. गाई वा भैसीको गोबरको नमूना लिदा कति मात्रामा लिनु पर्छ ।
6 / 22
6. पशुमा रोग पहिचान गर्न कुन् कुन् नमूना लिन आवश्यक पर्दछ।
7 / 22
7. पशुबाट गोबरको नमूना संकलन गर्नु परेमा गोबरको मात्रा कति हुनु पर्दछ ?
8 / 22
8. पशुपन्छीमा रगत कुन नशाबाट संकलन गरिन्छ।
9 / 22
9. पशुपन्छीमा नमूना संकलन गर्नुको प्रमुख उद्देश्य के हो ?
10 / 22
10. प्रयोगशालामा बाह्य परजीवी (Mites) पहिचान गर्नको लागि कुन रसायन प्रयोग गरिन्छ ?
11 / 22
11. What is Heparin?
12 / 22
12. कुन पशुको रगत Jugular Vein बाट संकलन गरिन्छ।
13 / 22
13. Anthrax रोग लागेको शंका लागेमा जिउदो पशुको कुन स्थाबाट नमूनाको लागि रगत संकलन गर्नु पर्दछ ?
14 / 22
14. पशुको छालाको नमूना कस्तो रोग पहिचान गर्नको लागि लिइन्छ ?
15 / 22
15. बंगुरमा कुन स्थानबाट रगत संकलन गर्न उपयुक्त हुन्छ।
16 / 22
16. कुखुरामा कुन स्थानबाट रगत संकलन गरिन्छ ?
17 / 22
17. Brucellosis रोग लागेको शंका लागेमा पशुको कुन अंग प्रयोगशालामा पठाउनुपर्छ ?
18 / 22
18. PPR रोग लागेर मरेको भेडा, बाख्राबाट फोक्सो, फियोको नमुना प्रयोगशालामा पठाउदा के मा राखि पठाउनुपर्छ ?
19 / 22
19. दूधलाई लामो समय सम्म भण्डारण गर्नुपर्ने भएमा कुन रसायनमा राखि राख्न सकिन्छ ?
20 / 22
20. पशुमा हर्मोन तथा इन्जाइमको अवस्था जाँच गर्नको लागि कुन नमूना लिनु पर्दछ ?
21 / 22
21. पशुपन्छीबाट संकलन गरिएको नमूना प्रयोगशालामा पठाउदा के के कुराहरु उल्लेख गरेर पठाउनु पर्दछ ?
22 / 22
22. पशुपन्छीबाट संकलन गरिएको नमूनालाई कति तापक्रममा राखी सम्प्रेषण गर्दा उपयुक्त हुन्छ ?
Your score is
The average score is 0%