स्थानिय सरकार सञ्चालन ऐन

स्थानिय सरकार सञ्चालन ऐन संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 39

1. औषधि पसल सञ्चालन, अनुमति, अनुगमन र नियमन सम्बन्धि व्यवस्था स्थानीय सरकार सञ्चालन ऐनको कुन दफामा रहेको छ ?

2 / 39

2. स्थानीय तहका सदस्यले पद धारण गरेको कति दिन भित्र सम्पत्ति विवरण सम्बन्धित स्थानीय तहमा पेश गर्नुपर्दछ ?

3 / 39

3. जिल्ला सभाको बैठक कम्तिमा वर्षको कतिपटक बस्नुपर्दछ ? (दफा ९६)

4 / 39

4. गाउँपालिका तथा नगरपालिकाको अधिकार तथा जिम्मेवारी

5 / 39

5. गाउँपालिका वा नगरपालिकाले सभाबाट स्वीकृत गराई आन्तरिक ऋण लिन सक्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनको कुन दफामा रहेको छ ?

6 / 39

6. स्थानीय सरकार सञ्चालन ऐन २०७४ कहिले देखि लागू भयो ?

7 / 39

7. गाउँ सभा वा नगर सभाको बैठकमा सचिव भई कसले काम गर्दछ ?

8 / 39

8. स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा कति दफा रहेका छन् ?

9 / 39

9. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७९ अनुसार पुँजीगत शीर्षकमा कति प्रतिशतसम्म बजेट रकमान्तर गर्न सकिन्छ ? (दफा ७९)

10 / 39

10. स्थानीय तहले लगाउने कर कुन होइन ?

11 / 39

11. स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ६५ मा रहेको समिति

12 / 39

12. स्थानीय तहमा निर्वाचित नगर प्रमुख, अध्यक्ष वा समन्वय समिति प्रमुखले को संग शपथ लिनु पर्दछ ?

13 / 39

13. स्थानीय सरकार सञ्चालन ऐन २०७४ नेपालको संविधानको कुन धारामा आधारित भई बनेको हो ?

14 / 39

14. नगरसभा वा गाउसभामा बजेट तथा कार्यक्रम पेश हुने अन्तिम मिति

15 / 39

15. आगामी आर्थिक वर्षको बजेट सभामा कसले पेश गर्न सक्छन् ?

16 / 39

16. नगरपालिकामा न्यूनतम कति वडा रहन्छन ?

17 / 39

17. स्थानीय सेवाका कर्मचारीको सुरु तलब स्केल कसले तोकेबमोजिम हुनेछ ?

18 / 39

18. स्थानीय सरकार सञ्चालन ऐनको कुन दफामा रहेर ऐन कार्यान्वयनको लागि नियम नियमावली बनाउन सकिनेछ ?

19 / 39

19. गाउँपालिका वा नगरपालिकाले असार १० भित्र सभामा बजेट पेश गरी असार मसान्त भित्र पारित गर्नुपर्ने प्रावधान ऐनको कुन दफामा छ ?

20 / 39

20. स्थानीय तहले कृषि तथा अन्य योजना संविधानको कुन अनुसूचीमा आधारित भई तयार गर्दछ ?

21 / 39

21. गाउपालिका वा नगरपालिकाको नाम र केन्द्र हेरफेर गर्न सक्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कुन दफामा रहेको छ ?

22 / 39

22. हाटबजारको व्यवस्थापन गर्ने गराउने कार्य कस्को हो ?

23 / 39

23. स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसूची १ मा उल्लेख भए अनुसार नेपालमा पहाडी जिल्लाहरुको संख्या कति रहेको छ ?

24 / 39

24. गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार स्थानीय सरकार सञ्चालन ऐन २०७४को कुन दफामा उल्लेख छ?

25 / 39

25. स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत कसले खटाउछ ?(दफा ८४)

26 / 39

26. नेपालको संविधानको २०७२को मर्म के हो ?

27 / 39

27. स्थानीय तहको मागको आधारमा उपयुक्त देखेमा बढीमा कति वर्षका लागि निजामती सेवाको कर्मचारीलाई काजमा खटाउन सक्नेछ ? (दफा ८९)

28 / 39

28. पहाडी जिल्लामा नगरपालिका घोषणा हुन कुन शर्त आवश्यक होइन ?

29 / 39

29. संघीय कानुन बमोजिम स्थानीय सेवाको गठन तथा कर्मचारी नियुक्त स्थानीय तहले गर्ने प्रावधान रहेकोमा स्थायी दरवन्दीमा कर्मचारी छनोट कसले गर्दछ

30 / 39

30. छाडा पशु चौपायको व्यवस्थापन कसको कार्य भित्र पर्दछ ?

31 / 39

31. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तह भन्नाले कुन निकायलाई बुझाउँदैन ?

32 / 39

32. गाउँ सभा वा नगर सभाको बैठक कसले बोलाउदछ ?

33 / 39

33. स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाको अधिकार तथा जिम्मेवारी कुन होइन ?

34 / 39

34. स्थानीय तहमा बजेट खर्चगर्ने अख्तियारी कसलाई छैन?

35 / 39

35. गाउँ वा नगर सभाको बैठक सामान्यतया वर्षमा कति पटक बस्दछ ?

36 / 39

36. कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण

37 / 39

37. गाउँपालिकामा रहने सात सदस्यीय स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको संयोजक को रहन्छ ?

38 / 39

38. जिल्ला समन्वय समितिको बैठक कम्तिमा वर्षको कतिपटक बस्नुपर्दछ ?

39 / 39

39. गाउँपालिकामा रहने बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक को रहन्छ ? (दफा ६७)

Your score is

The average score is 86%