/16

मेटाबोलिक रोग

पशुपंक्षीमा लाग्ने मेटाबोलिक रोग सम्बन्धित प्रश्नोत्तरहरु

1 / 16

1. Downer's Cow Syndrome रोगको कारणहरु के के हुन्?

2 / 16

2. कुन जातको गाईलाई Milk Fever समस्या सबै भन्दा बढि देखिन्छ ?

3 / 16

3. व्याएको पशुको रगतमा क्याल्सियमको मात्रा कमि गर्ने तत्वहरु के के हुन्?

4 / 16

4. Milk fever समस्या देखिएको पशुमा कुन औषधि प्रयोग गर्नुपर्छ ?

5 / 16

5. कुन समयमा Milk Fever समस्या सबै भन्दा बढि देखिन्छ ?

6 / 16

6. What is the primary treatment for Milk Fever?

7 / 16

7. The synonym for Milk Fever is

8 / 16

8. तलका मध्य कुन रोगहरु Metabolic रोग हो?

9 / 16

9. What is the main cause of Milk fever in lactating animals?

10 / 16

10. पशुमा Ketosis रोग के को कमिले गर्दा लाग्दछ?

11 / 16

11. तलका मध्य कुन रोगमा पशुको तापक्रम सामान्य भन्दा कम हुन्छ ?

12 / 16

12. पशु व्याउनु भन्दा अगाडि अत्याधिक मात्रामा क्याल्सियमजन्य घाँस तथा दाना दिदा के समस्या देखिन सक्छ ?

13 / 16

13. तलका मध्य व्याएको माउ पशुमा देखापर्ने मेटाबोलिक समस्या कुन हो?

14 / 16

14. पशुमा व्याउने समयमा Calcium को मात्रा कम हुनाको कारणहरु के के हुन् ?

15 / 16

15. Milk Fever रोग कुन अवस्थाको पशुमा बढि देखा पर्छ?

16 / 16

16. Milk Fever रोगको उपचार गर्दा Calcium borogluconate कुन तरिकाबाट दिन उचित हुन्छ ?

Your score is

The average score is 84%

0%