Breed Your Knowledge Here!
राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८
1 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार पशु भन्नाले के जनाउदैन?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 17
राष्ट्रिय पशु स्वास्थय नीति कार्यान्वयनको लागि गठन हुने १० सदस्यीय निर्देशक समितिको बैठक सामान्यतया वर्षको कति पटक बस्ने प्रावधान रहेको छ ?
3 / 17
राष्ट्रिय पशु स्वास्थय नीति कार्यान्वयनको लागि गठन हुने १० सदस्यीय निर्देशक समितिको अध्यक्ष को हुने प्रावधान रहेको छ
4 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार प्रयोगशालाहरुमा जैविक सुरक्षा प्रत्याभुत गर्न कुन निरीक्षकको व्यवस्था गरिनेछ ?
5 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार पशु स्वास्थ्य सेवा प्रवाह नियमन गर्न कुन निकाय गठन हुनेछ ?
6 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार खोप भण्डारणको लागि खोप बैंक कहाँ स्थापना गरिनेछ ?
7 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार प्रयोगशालाहरुलाई मापदण्ड तोकेर कसरी वर्गिकरण गरिनेछ ?
8 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार राष्ट्रिय पशुपन्छी रोग सूचना प्रणालीमा कुन तहलाई प्राथमिक सुचनाको म्रोतको रुपमा स्थापित गरिनेछ ?
9 / 17
राष्टिय पशुपन्छी रोग सूचना प्रणाली मार्फत अन्तराष्ट्रियस्तरमा साझेदार मुलक र निकायसँग आवश्यकता अनुसार तलका मध्ये कसको रोगको सूचना आदान प्रदान गरिनेछैन ?
10 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिका अनुसार प्रत्येक स्थानीय तहमा कम्तिमा कतिजना दर्तावाल पशु चिकित्सकको व्यवस्था गरिनेछ
11 / 17
विशेषज्ञ भेटेरिनरी सेवाको पहुँच नपुगेको स्थानमा कसरी विशेषज्ञ भेटेरिनरी सेवाको पहुँच विस्तार गरिनेछ ?
12 / 17
राष्ट्रिय पशु स्वास्थ्य नीतिका अनुसार हरेक प्रदेशमा विशेषज्ञ सेवा सहित कम्तीमा कतिवटा प्रदेशस्तरीय भेटेरिनरी अस्पताल स्थापना गरिनेछ ?
13 / 17
निजीस्तरमा भेटेरिनरी क्लिनिक वा अस्पताल राख्न निजी पशु चिकित्सक वा व्यवसायलाई के गरिनेछ ?
14 / 17
राष्ट्रिय पशु स्वास्थय नीतिद्धारा परिभाषित हुने आधारभुत पशु स्वास्थ्य सेवा कसरी उपलब्ध गराइनेछ ?
15 / 17
विश्व स्वास्थ्य संगठनले जारी गरेको र नेपाल समेत पक्ष राष्ट्र भएको अन्तराष्टिय स्वास्थ्य विनियमावली (International Health Registration) कहिले जारी भयो ?
16 / 17
नेपालले उन्मुलन गरेका पशुमा लाग्ने रोगहरु के के हुन ?
17 / 17
राष्ट्रिय पशु स्वास्थय नीति कहिले जारी भयो ?
Your score is
The average score is 0%