विषाणुजन्य रोगहरु

1 / 50

1. किर्नाको टोकाईबाट सर्ने विषाणुजन्य रोग कुन हो ?

2 / 50

2. Full form of PRRS

3 / 50

3. कुखुरामा कुन रोगलाई क्यान्सर (Oncogenic) को रुपमा लिइन्छ ?

4 / 50

4. रेविज रोगको Gold Standard Test कुन हो ?

5 / 50

5. कुन विषाणुको Neurotropic विशेषता हुन्छ ?

6 / 50

6. १ दिने चल्लामा कुन रोगको खोप लगाइन्छ ?

7 / 50

7. Which of the following is tumor forming disease in poultry?

8 / 50

8. तलका मध्य कुन रोग सिमाविहिन रोग अन्तर्गत पर्दैन ?

9 / 50

9. नेपालमा कुखुरामा कुन रोग विरुद्ध खोप दिइदैन ?

10 / 50

10. Swine Plague भन्नाले कुन रोग बुझिन्छ?

11 / 50

11. Morbilli virus कस्तो प्रकारको किटाणु हो ?

12 / 50

12. मरेको कुखुराको शव परीक्षण गर्दा कलेजो, फोक्सो, फियो लगायत अन्य अंगमा सेतो रङ्गको Tumors हरु देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

13 / 50

13. कुखुरामा कुन रोगको खोप छाला मुनि दिइन्छ ?

14 / 50

14. Neethling strain खोप कुन रोग विरुद्ध लगाइन्छ ?

15 / 50

15. नेपालमा हाल कुन कुन Serotypes को FMD virus देखा परेको छ ?

16 / 50

16. कुन रोग लागेमा पशुको ठूलो आन्द्रामा Zebra marking देखिन्छ ?

17 / 50

17. नेपालमा संवेदनशिल र खतरनाक मानिएको जुनोटिक रोग कुन हो ?

18 / 50

18. तलका मध्य कुन प्रजातिको विषाणुलाई बर्ड फ्लु (Highly Pathogenic Avian Influenza) भनिन्छ ?

19 / 50

19. नेपालमा हाल सम्म कुन प्रजातीको FMD देखा परेको छैन ?

20 / 50

20. कुखुरामा Inovo vaccination कुन उमेरमा दिइन्छ ?

21 / 50

21. कुखुरामा पक्षघात भई एउटा खुट्टा अगाडि र अर्को खुट्टा पछाडि तन्काएर बस्ने कुन अवस्थाको Marek's Disease हो ?

22 / 50

22. मानिसमा पानी सँग डराउने कुन रोगको लक्षण हो ?

23 / 50

23. Pox virus ले कुन पशुलाई रोग लगाउछ ?

24 / 50

24. नेपालमा कुन रोगको खोप उपलब्ध छैन ?

25 / 50

25. PCR को पुरा रुप के हो ?

26 / 50

26. R2B कुन रोगको खोप हो ?

27 / 50

27. पशुपन्छीलाई खोप कुन माध्यमबाट दिनुपर्छ ?

28 / 50

28. तलका मध्य कुन रोग रोगी आमा कुखुराबाट चल्लामा सर्दछ ?

29 / 50

29. रानिखेत रोगको कारक तत्वको प्रजातिहरु मध्य अति संक्रामक प्रजाति कुन हो ?

30 / 50

30. सबै भन्दा सानो आकारको विषाणु कुन हो ?

31 / 50

31. पशुपन्छीमा लाग्ने रोगहरुको रोकथामको उपाय के हो ?

32 / 50

32. PPR रोगको कारक तत्व के हो ?

33 / 50

33. मरेको पशुको शव परीक्षण गरेर हेर्दा ठूलो आन्द्रामा Zebra Marking देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

34 / 50

34. कुन प्रजातिको रानिखेत विषाणुले सबै भन्दा बढि कुखुरामा मृत्युदर गराउछ ?

35 / 50

35. Full form of TADS

36 / 50

36. बंगुरमा मृगौला Turkey Egg जस्तो देखिने कुन रोगको लक्षण हो ?

37 / 50

37. तलका मध्य कुन रोग Zoonotic रोग हैन ?

38 / 50

38. वर्डफ्लू रोगको Incubation Period कति समयको हुन्छ ?

39 / 50

39. Rabies रोगले पशुको कुन अंगमा असर गर्छ ?

40 / 50

40. कुखुरामा ३ देखी ४ हप्ताको उमेरमा सेतो सुलि छेर्ने, झोक्राएर बस्ने, धेरै संख्यामा कुखुरा मर्ने र मरेको कुखुराको शव परीक्षण गर्दा छाति र फिलाको मांशपेसीमा रक्तश्राव देखिने, मृगौला सुन्निएको हुने र Bursa of Fabricius सुन्निएको देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

41 / 50

41. Tiger heart lesion is specific to which of the following disease?

42 / 50

42. Full form of DNA

43 / 50

43. मारेक्स रोगको खोप कुन समयमा दिइन्छ ?

44 / 50

44. तलका मध्य कुन लक्षण रानिखेत रोगको हैन ?

45 / 50

45. Bird flu रोग कुन प्रकारको Influenza virus ले गर्दा लाग्छ ?

46 / 50

46. कुन जातको किर्नाको टोकाईबाट African Swine Fever सर्छ ?

47 / 50

47. पशुपन्छीमा रोग निदान गर्दा कुन प्रयोगशाला विधि सबै भन्दा भरपर्दो मानिन्छ ?

48 / 50

48. Poxvirus ले तलका मध्य कुन रोग लगाउदछ ?

49 / 50

49. एक्कासी धेरै कुखुरा मर्नु, हरियो छेर्नु, टाउको बटारिनु, खुट्टा पक्षघात हुनु, Proventriculus मा Pinpoint hemorrhage देखिनु कुन रोगको लक्षण हो ?

50 / 50

50. World rabies day is celebrated on ....................

Your score is

The average score is 76%