Breed Your Knowledge Here!
प्रोटोजुवल रोग
पशुपंक्षीमा लाग्ने प्रोटोजुवल रोगहरु सम्बन्धित बहु वैकल्पिक प्रश्नोत्तर
1 / 24
1. Tick Fever भनेर कुन रोगलाई बुझाउछ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 24
2. Incubation period of Babesiosis is
3 / 24
3. Drug of choice for the treatment of Babesiosis is.................
4 / 24
4. कुखुराको Caecum भागमा बस्ने Coccidia को प्रजाति कुन हो ?
5 / 24
5. कुन परजीवी रगतमा पाइन्छ ?
6 / 24
6. पिसाबमा रगतको कोष देखिनुलाई के भनिन्छ ?
7 / 24
7. तलका मध्य रातो रक्तकोष भित्र बस्ने प्रोटोजुवा कुन हो ?
8 / 24
8. Coccidiosis रोग कुन कुन पशुलाई लाग्छ ?
9 / 24
9. Surra is a disease of..............
10 / 24
10. किर्नाको टोकाईबाट सर्ने रोग कुन हो ?
11 / 24
11. Buparvaquone औषधि कुन रोग विरुद्ध प्रयोग हुन्छ ?
12 / 24
12. कुन जातको किर्नाको टोकाईले गर्दा Babesiosis रोग लाग्दछ ?
13 / 24
13. पशुपन्छीमा Coccidiosis रोग नलागोस भनेर कुन औषधि दानामा प्रयोग गरिन्छ ?
14 / 24
14. Trypanosomiosis रोग .............. ले सार्दछ ?
15 / 24
15. Babesiosis रोगको कारक तत्व कहा बस्छ ?
16 / 24
16. Haemoglobinuria is present in ..................
17 / 24
17. Which is NOT a protozoa?
18 / 24
18. Hemoglobinuria भन्नाले के बुझिन्छ ?
19 / 24
19. Intestinal Coccidiosisको कारक तत्व कुन हो ?
20 / 24
20. Surra भनेर कुन रोगलाई जनाउछ ?
21 / 24
21. किर्नाको टोकाईबाट लाग्ने रोग कुन हो ?
22 / 24
22. तलका मध्य कुन औषधि Coccidia प्रोटोजुवा विरुद्ध प्रयोग हुन्छ ?
23 / 24
23. Coccidiosis रोगको कारक तत्व के हो ?
24 / 24
24. Diminazene aceturate औषधि कुन रोग विरुद्ध प्रयोग हुन्छ ?
Your score is
The average score is 76%