निजामती सेवा ऐन तथा नियमावली

निजामती सेवा ऐन तथा नियमावली

1 / 30

1) मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ?

2 / 30

2) खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पद मध्ये कति प्रतिशत पद महिलाको लागि छुट्याईएको हुन्छ?

3 / 30

3) निजामती सेवा ऐनमा उल्लेख भए अनुसार तलका मध्य कुन जिल्ला पिछडिएको क्षेत्र हैन ?

4 / 30

4) घर बिदा कति दिन सम्म संचित हुन्छ ?

5 / 30

5) प्रदेश तथा स्थानीय तहमा कर्मचारीहरुको पद कसरी रहेको छ ?

6 / 30

6) Who is officially empowered to grant study leave?

7 / 30

7) निजामती सेवा ऐन कहिले जारी भयो ?

8 / 30

8) निजामति सेवा ऐन २०४९ अनुसार कर्मचारीको आचरण कस्तो हुनुपर्छ ?

9 / 30

9) निजामती सेवा नियमावली कहिले जारी भयो ?

10 / 30

10) निजामती सेवा ऐन २०४९ मा कतिवटा सेवाहरु रहेका छन ?

11 / 30

11) सेवाबाट हटाइने वा वरखास्त गरिने सजाय कस्तो प्रकारको सजाय हो

12 / 30

12) तलका मध्य कुन कार्यालयमा काम गर्ने कर्मचारीले सट्टा विदा पाउने व्यवस्था छ

13 / 30

13) नयाँ नियुक्त भएको निजामती कर्मचारीको परिक्षणकाल अवधि कति हुन्छ?

14 / 30

14) निजामती कर्मचारीको पदपूर्ति गर्दा खुला र समावेशीबाट कति प्रतिशत पदपूर्ति हुने व्यवस्था छ ।

15 / 30

15) कुनै भौगोलिक क्षेत्रमा रही कार्य गरे वापत अङ्क पाउन उक्त क्षेत्रमा कति दिन रुजु हाजिर हुनु पर्दछ ?

16 / 30

16) How much period a civil employee receive study leave?

17 / 30

17) कर्मचारी अध्ययन बिदा कसले स्वीकृत गर्दछ ?

18 / 30

18) तलका मध्ये कुन चाहि सत्य होइन ?

19 / 30

19) निजामती कर्मचारी कति वर्ष पुगे पछि अनिवार्य अवकाश हुन्छ ?

20 / 30

20) निजामती सेवा ऐन तथा नियमावलीमा रहेको बिदाका किसिम

21 / 30

21) निजामती कर्मचारीको आचरण कस्तो हुनुपर्दछ ?

22 / 30

22) निजामती कर्मचारीको ट्रेड यूनियनमा कुन कर्मचारीले भाग लिन पाउदैन ?

23 / 30

23) स्थायी आवसीयको लागि निजामती कर्मचारीले दरखास्त दिएमा वा अनुमती लिएमा कस्तो सजय पाउने व्यवस्था छ

24 / 30

24) कुन प्रकारको विदा संचित हुदैन

25 / 30

25) सचिवको पदावधि कति वर्षको हुन्छ?

26 / 30

26) निजामती सेवा ऐन अनुसार समावेशी कोटामा पिछडिएको क्षेत्रको लागि कति प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ?

27 / 30

27) तलका मध्ये कुन तरिकाद्वारा निजामती कर्मचारी सेवाको पदपूर्ति हुने व्यवस्था छ ?

28 / 30

28) निजामती कर्मचारीलाई भौगोलिक क्षेत्रमा काम गरे वापत अङ्क प्रदान गर्न नेपालको भुगोललाई कति वर्गमा विभाजन गरिएको छ ?

29 / 30

29) तलका मध्ये निजामती कर्मचारीको आचरण कुन हैन ?

30 / 30

30) तलका मध्ये कुन निजामती कर्मचारीको आचरण हो?

Your score is

The average score is 60%