नमुना संकलन तथा सम्प्रेषण विधि

पशुपंक्षीमा विभिन्न रोगको नमुना संकलन विधि

1 / 22

1. पशुमा रोग पहिचान गर्न कुन् कुन् नमूना लिन आवश्यक पर्दछ।

2 / 22

2. कुन पशुको रगत Jugular Vein बाट संकलन गरिन्छ।

3 / 22

3. पशुमा हर्मोन तथा इन्जाइमको अवस्था जाँच गर्नको लागि कुन नमूना लिनु पर्दछ ?

4 / 22

4. गाई वा भैसीको गोबरको नमूना लिदा कति मात्रामा लिनु पर्छ ।

5 / 22

5. रगतको अध्ययन (Hematology) गर्नको लागि अति उपयुक्त anticoagulant कुन हो ?

6 / 22

6. बंगुरमा कुन स्थानबाट रगत संकलन गर्न उपयुक्त हुन्छ।

7 / 22

7. पशुपन्छीबाट संकलन गरिएको नमूनालाई कति तापक्रममा राखी सम्प्रेषण गर्दा उपयुक्त हुन्छ ?

8 / 22

8. दूधलाई लामो समय सम्म भण्डारण गर्नुपर्ने भएमा कुन रसायनमा राखि राख्न सकिन्छ ?

9 / 22

9. पशुपन्छीमा नमूना संकलन गर्नुको प्रमुख उद्देश्य के हो ?

10 / 22

10. Which of the following is/are anticoagulants?

11 / 22

11. पशुबाट गोबरको नमूना संकलन गर्नु परेमा गोबरको मात्रा कति हुनु पर्दछ ?

12 / 22

12. What is Heparin?

13 / 22

13. PPR रोग लागेर मरेको भेडा, बाख्राबाट फोक्सो, फियोको नमुना प्रयोगशालामा पठाउदा के मा राखि पठाउनुपर्छ ?

14 / 22

14. पशुपन्छीबाट संकलन गरिएको नमूना प्रयोगशालामा पठाउदा के के कुराहरु उल्लेख गरेर पठाउनु पर्दछ ?

15 / 22

15. पशुको छालाको नमूना कस्तो रोग पहिचान गर्नको लागि लिइन्छ ?

16 / 22

16. कुखुरामा कुन स्थानबाट रगत संकलन गरिन्छ ?

17 / 22

17. रेविज रोग लागेर मरेको कुकुरको मस्तिस्कको नमुना पठाउदा कसरी पठाउनु पर्छ ?

18 / 22

18. Brucellosis रोग लागेको शंका लागेमा पशुको कुन अंग प्रयोगशालामा पठाउनुपर्छ ?

19 / 22

19. पशुबाट पिसाबको नमुना किन लिइन्छ ?

20 / 22

20. पशुपन्छीमा रगत कुन नशाबाट संकलन गरिन्छ।

21 / 22

21. प्रयोगशालामा बाह्य परजीवी (Mites) पहिचान गर्नको लागि कुन रसायन प्रयोग गरिन्छ ?

22 / 22

22. Anthrax रोग लागेको शंका लागेमा जिउदो पशुको कुन स्थाबाट नमूनाको लागि रगत संकलन गर्नु पर्दछ ?

Your score is

The average score is 0%