Breed Your Knowledge Here!
कृषि ऋण विमा अनुदान उत्पादन र वजार
कृषि ऋण विमा अनुदान उत्पादन र बजार संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 42
1. वन दशक 1
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 42
2. नेपालले कुन विकास योजनाबाट दिगो विकाशको अवधारणालाई आत्मसात गरेको हो ?
3 / 42
3. आधुनिक कृषि प्रविधिको प्रयोगले गर्दा वातावरणमा परेको नकारात्मक प्रभावसंग कुन सम्बन्धित छ ?
4 / 42
4. कृषि पशुपंक्षी तथा जडीबुटी निर्देशिका कहिले जारी भयो ?
5 / 42
5. दिगो कृषि विकासका आधार
6 / 42
6. पशुजन्य पदाधले प्रभावकारी बजार पाउन नसक्नुका कारण
7 / 42
7. नेपालले कहिले सम्म कार्वन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ ?
8 / 42
8. कृषि विमाको महत्व
9 / 42
9. कृषि ऋणको अधिकतम अवधि कति वर्षको हुन्छ ?
10 / 42
10. दिगो पशुपन्छी तथा मत्स्य विकासका चुनौती कुन होइन ?
11 / 42
11. सही बजार सञ्जाल चेन (श्रखंला)
12 / 42
12. नेपालमा कतीवटा प्रतवन्धित कृषि विषादीहरु कतिवटा छन ?
13 / 42
13. नेपालले सँयूक राष्ट्रको महासभाबाट सेप्टेम्बर २०१५मा पारित भएको दिगो विकास लक्ष्यमा तोकिएका लक्ष्यहरु कहिले हासिल गर्ने लक्ष्य राखेको छ?
14 / 42
14. Pillers of Economy
15 / 42
15. No of animal in the list of conservation in Nepal
16 / 42
16. जैविक विवधतामा यसियामा नेपालको स्थान
17 / 42
17. विश्व बाघ दिवस
18 / 42
18. SDG mean
19 / 42
19. विश्व वातावरण दिवश कहिले मनाइन्छ ?
20 / 42
20. कृषि नीति
21 / 42
21. राष्ट्रिय वन नीति
22 / 42
22. राष्ट्रिय वातावरण नीति (वि.स.)
23 / 42
23. निश्चित बार, गते(मिति), समय र स्थानमा लाग्ने बजार
24 / 42
24. दिगो कृषि विकासको पहिलो लक्ष्य कुन हो ?
25 / 42
25. EIA means
26 / 42
26. वातावरण संरक्षण ऐन ......मा जारी भई आठ दिन पछि प्रारम्भ हुने गरी तोकिएको छ
27 / 42
27. पशु विमा गर्दा सरकारले विमा प्रिमियममा कति प्रतिशत अनुदान दिन्छ ?
28 / 42
28. सिमसार नीति
29 / 42
29. विमालेखले रक्षावरण नगर्ने जोखिम
30 / 42
30. क्षि ऋणको अधिकतम सिमा
31 / 42
31. नेपालको पहिलो वातावरणमैत्री वडा
32 / 42
32. राष्ट्रिय जलवायु नीति कहिले जारी भयो ?
33 / 42
33. जैविक विवधतामा विश्वमा नेपालको स्थान
34 / 42
34. Who coin term Biodiversity in 1988 ?
35 / 42
35. दिगो विकासका पिता प्र
36 / 42
36. वातावरण संरक्षण नियमावली अनुसार कति साना चौपाया पालन गर्दा प्रारम्भिक वातावरणिय परिक्षण (IEE) गर्नुपर्ने प्रावधान रहेको छ ?
37 / 42
37. कृषि ऋणमा व्याज अनुदान पाउन कसले ऋण प्रवाह गरेको हुनुर्प्दछ ?
38 / 42
38. Agenda 2030 के संग सम्बन्धित छ ?
39 / 42
39. गण्डकी प्रदेशमा बायो भिलेज नमुना कार्यकम (310 ४1119९९
40 / 42
40. कृषि तथा पशुपालन प्रसार कार्यक्रमा कुन प्रकारको तरिकालाई प्राथमिकता दिईएको छ ?
41 / 42
41. नेपालमा पशुपन्छीमा प्रयोग गर्न प्रतिबन्धित पेनकिलर डाक्लोफिनेक हो भने प्रतिबन्धित एन्टिबायोटिक के हो ?
42 / 42
42. कृषि व्यवसाय प्रवर्द्धन नीति कहिले जारी भयो
Your score is
The average score is 0%