Breed Your Knowledge Here!
कृषि, पशुपंक्षी तथा मत्स्य पालनको इतिहास
कृषि, पशुपंक्षी तथा मत्स्य पालनको इतिहास संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 16
नेपाल सरकारले कहिले भारतबाट नश्ल सुधारको लागि मुरा राँगा ल्याएको थियो ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 16
नेपाल कहिले पाउडर दूध, अण्डा, खसीबोका मासुमा आत्मनिर्भर घोषणा भयो ?
3 / 16
नेपालमा पहिलो पटक अफ्किन स्वाइन फिबर आउटब्रेक कहिले घोषणा गरियो ?
4 / 16
नेपालमा भेटेरिनरी सेवालाई कहिलेबाट आवश्यक सेवामा राखिएको छ ?
5 / 16
नेपालमा स्थानीय तह अन्तगर्त कतिवटा पशु विकास शाखा/उपशाखा रहेका छन ?
6 / 16
नेपालको कृषि तथा पशुपन्छीको संघिय संरचना कहिलेबाट लागू भएको हो ?
7 / 16
धान खेतमा माछा पालनको सुरुवात
8 / 16
कृषि विभाग अन्तगर्त मत्स्य विकास शाखाको स्थापना
9 / 16
नेपालमा कृत्रिम गर्भाधानको सुरुवात
10 / 16
पशु सेवा विभागको पहिलो पटक स्थापना कुन सालमा भएको थियो ?
11 / 16
पहिलो भेटेरिनरी अस्पताल कहिले स्थापना भयो ?
12 / 16
विश्वमा पशु चिकित्सा क्षेत्रको विकास कुन रोगसँग बढी सम्बन्धित छ ?
13 / 16
पहिलो भेटेरिनरी डिस्पेन्सरीको स्थापना
14 / 16
कृषि अडडाको स्थापना कहिले भयो ?
15 / 16
जंगबहादुर राणाले कति सालमा बेलायतबाट जर्सी गाई नेपाल भित्राए ?
16 / 16
महाभारतमा विरामी घोडाको उपचार कसले गर्दथे ? (लोकसेवा २०६७, पशु चिकित्स
Your score is
The average score is 0%