Breed Your Knowledge Here!
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन सम्बन्धी परिक्षाका लागि महत्वपूर्ण बहुबृकल्पिक प्रश्नोत्तर
1 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा मन्त्रालयले दुई सदस्य मनोनित गर्छ भने परिषद आफैले कति सदस्य मनोनित गर्दछ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ अनुसार पशु भन्नाले के बुझिन्छ ?
3 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा नाम दर्ता नगराई पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय गरेमा के सजाय हुन. सक्छ?
4 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन कहिले जारी भयो ?
5 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको बैठकमा न्यूनतम कति सदस्य भएमा गणपुरक संख्या पुगेको मानिनेछ ?
6 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको बैठक सामान्यतया वर्षको कति पटक बस्दछ ?
7 / 24
ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताले निरन्तर कति वर्ष पशु स्वास्थ्य व्यवसाय गरेमा र सिप परिक्षण पास गरेमा घ श्रेणीको लागि योग्य हुनसक्छन?
8 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदका सदस्यहरुको पदार्वाध कति वर्षको हुन्छ ? (
9 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको श्रेणी सम्बन्धी व्यवस्था ऐनको कुन दफामा रहेको छ ?
10 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद नियमावली अनुसार गैरनेपाली नागरिकले नेपालमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीको रुपमा काम गर्न एकपटकमा बढीमा कति वर्षको लागि अनुमती पाउन सक्छ?
11 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको बैठकको निणर्य कसले प्रमाणित गर्दछ ?
12 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदले अधिकार दुरुपयोग गरेमा परिषदको विघटन कसले गर्छ ?
13 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन कार्यान्वयनको समिक्षा कति कति वर्षमा गरिनेछ ?
14 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदका सदस्यहरुले जानकारी नदिइ कतिवटा बैठकमा अनुपस्थित भएमा निजको पद समाप्त हुन्छ ?
15 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा कुल कति जना सदस्य रहने प्रावधान छ ?
16 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको राजिष्टारको छनोट कसरी हुन्छ ?
17 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन उल्लंघन गरेमा सुरुवाती मुद्धा कसले हेर्दछ ?
18 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन कहिलेबाट लागू भयो?
19 / 24
नेपाल सरकारले मनोनित गर्ने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदका अध्यक्ष कुन श्रेणीका हुन्छन् ?
20 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदको रजिष्टार न्युनतम कुन श्रेणीको हुनसक्छन ?
21 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन २०७९ को कुन दफामा परिषद गठन सम्बन्धी प्रस्ताव रहेको छ?
22 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदमा कुल कति जना सदस्य निर्वाचनबाट छनोट हुन्छन्
23 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद नियमावली कहिलेबाट लागू भयो ?
24 / 24
पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदका सदस्यहरुको कति कार्यकाल निर्वाचित हुन सक्छन ?
Your score is
The average score is 0%