पशु प्रजनन् तथा कृतिम गर्भाधान

पशु प्रजनन् तथा कृतिम गर्भाधान सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 29

जमेको सिमेनलाई पगाल्ने कार्यलाई के भनिन्छ ?

2 / 29

गाई भैसीको ऋतुचक कति दिनको हुन्छ ?

3 / 29

नेपालमा जमेको वीर्य उत्पादन गर्ने कार्यालय कुन् होइन ?

4 / 29

हाल भैसीमा कृत्रिमा गर्भधानको औषत गर्भधान दर कति छ ?

5 / 29

प्रजनन् साँढेबाट हप्तामा कति पटक वीर्य संकलन गर्न सकिन्छ ?

6 / 29

कृत्रिमा गर्भधान गर्दा विर्यलाई कुन स्थानमा खसाल्नु पर्दछ ?

7 / 29

जमेको विर्यलाई पगाल्दा कति तपक्रमको पानीमा पगाल्नु पर्छ ?

8 / 29

कृत्रिम गर्भधान सफल हुनु वा नहुनुमा निम्न कुराहरुमा भर पर्दछ ?

9 / 29

धेरै पोथि पशुलाई एकै पटक वालि खोज्ने बनाउने प्रकृयालाई के भनिन्छ ?

10 / 29

भैसीमा कुन समयमा कृत्रिमा गर्भधान गर्दा उपयुक्त हुन्छ ?

11 / 29

गाई वा भैसीमा कुन अवधि सबै भन्दा लामो हुन्छ ?

12 / 29

पशुमा Estrus Cycle कति भागमा विभाजन गरिएको छ ?

13 / 29

Estrogen हर्मोनको कार्यहरु के के हुन् ?

14 / 29

तलका मध्य कुन अंग भाले अंग हो ?

15 / 29

भाले पशुमा Testosterone हर्मोन उत्पादन गर्ने कोष कुन हो ?

16 / 29

भाले पशुको अण्डकोष बाहिर नझुण्डिएर भित्र नै रहने अवस्थालाई के भनिन्छ ?

17 / 29

FSH को पुरा रुप के हो ?

18 / 29

ओभरी (Ovary) को मुख्य कार्य के हो ?

19 / 29

भेडा बाखा जातको जनावरहरुमा तुहीने रोग

20 / 29

Retention of placenta मा कुन औषधीको प्रयोग गर्नु उपयुक्त हुन्छ ?

21 / 29

पोथी जनावरको कुन अंगमा डिम्बको विकास हुन्छ ?

22 / 29

भाले पशुमा कुन भिटामिनको कमीले विर्य उत्पादन गर्न नसक्ने हुन्छ ?

23 / 29

कृत्रिम गर्भाधानको कनसेपशन रेट गाईमा भन्दा भैसीमा कम हुनुको कारण के हो ?

24 / 29

कृत्रिम गर्भाधान गर्न कुन उपकरण प्रयोग गर्नुपर्छ ?

25 / 29

पोथी जनावरले भाले खोज्दा देखाउने लक्षण कुन हो/हुन् ?

26 / 29

गाईलाई कृत्रिम गर्भाधान गर्ने उपयुक्त समय गाई हिटमा आएको कति समय पछि हो ?

27 / 29

बाखीले भाले खोजेको लक्षण कुन होईन ?

28 / 29

तलका मध्ये कुन चांही उपकरण कृत्रिम गर्भाधानसंग सम्बन्धित उपकरणमा पर्दैन ?

29 / 29

गर्भमा वच्चा अप्ठ्यारो स्थितिमा हुनु, बच्चा ठूलो हुनु, पेल्भीक क्याभिटी सानो हुने रोगको नाम के हो ?

Your score is

The average score is 0%