विषाणुजन्य रोगहरु

1 / 50

1. कुन जातको किर्नाको टोकाईबाट African Swine Fever सर्छ ?

2 / 50

2. कुखुरामा कुन रोगलाई क्यान्सर (Oncogenic) को रुपमा लिइन्छ ?

3 / 50

3. तलका मध्य कुन रोग Zoonotic रोग हैन ?

4 / 50

4. बंगुरमा मृगौला Turkey Egg जस्तो देखिने कुन रोगको लक्षण हो ?

5 / 50

5. पशुपन्छीमा रोग निदान गर्दा कुन प्रयोगशाला विधि सबै भन्दा भरपर्दो मानिन्छ ?

6 / 50

6. कुखुरामा कुन रोगको खोप छाला मुनि दिइन्छ ?

7 / 50

7. नेपालमा हाल सम्म कुन प्रजातीको FMD देखा परेको छैन ?

8 / 50

8. रेविज रोगको Gold Standard Test कुन हो ?

9 / 50

9. Neethling strain खोप कुन रोग विरुद्ध लगाइन्छ ?

10 / 50

10. कुखुरामा ३ देखी ४ हप्ताको उमेरमा सेतो सुलि छेर्ने, झोक्राएर बस्ने, धेरै संख्यामा कुखुरा मर्ने र मरेको कुखुराको शव परीक्षण गर्दा छाति र फिलाको मांशपेसीमा रक्तश्राव देखिने, मृगौला सुन्निएको हुने र Bursa of Fabricius सुन्निएको देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

11 / 50

11. कुन रोग लागेमा पशुको ठूलो आन्द्रामा Zebra marking देखिन्छ ?

12 / 50

12. Which of the following is tumor forming disease in poultry?

13 / 50

13. मानिसमा पानी सँग डराउने कुन रोगको लक्षण हो ?

14 / 50

14. तलका मध्य कुन रोग सिमाविहिन रोग अन्तर्गत पर्दैन ?

15 / 50

15. PPR रोगको कारक तत्व के हो ?

16 / 50

16. World rabies day is celebrated on ....................

17 / 50

17. किर्नाको टोकाईबाट सर्ने विषाणुजन्य रोग कुन हो ?

18 / 50

18. तलका मध्य कुन रोग रोगी आमा कुखुराबाट चल्लामा सर्दछ ?

19 / 50

19. नेपालमा कुन रोगको खोप उपलब्ध छैन ?

20 / 50

20. Full form of TADS

21 / 50

21. नेपालमा कुखुरामा कुन रोग विरुद्ध खोप दिइदैन ?

22 / 50

22. कुखुरामा पक्षघात भई एउटा खुट्टा अगाडि र अर्को खुट्टा पछाडि तन्काएर बस्ने कुन अवस्थाको Marek's Disease हो ?

23 / 50

23. Bird flu रोग कुन प्रकारको Influenza virus ले गर्दा लाग्छ ?

24 / 50

24. एक्कासी धेरै कुखुरा मर्नु, हरियो छेर्नु, टाउको बटारिनु, खुट्टा पक्षघात हुनु, Proventriculus मा Pinpoint hemorrhage देखिनु कुन रोगको लक्षण हो ?

25 / 50

25. कुखुरामा Inovo vaccination कुन उमेरमा दिइन्छ ?

26 / 50

26. Full form of DNA

27 / 50

27. Rabies रोगले पशुको कुन अंगमा असर गर्छ ?

28 / 50

28. R2B कुन रोगको खोप हो ?

29 / 50

29. सबै भन्दा सानो आकारको विषाणु कुन हो ?

30 / 50

30. Swine Plague भन्नाले कुन रोग बुझिन्छ?

31 / 50

31. मरेको पशुको शव परीक्षण गरेर हेर्दा ठूलो आन्द्रामा Zebra Marking देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

32 / 50

32. १ दिने चल्लामा कुन रोगको खोप लगाइन्छ ?

33 / 50

33. वर्डफ्लू रोगको Incubation Period कति समयको हुन्छ ?

34 / 50

34. Morbilli virus कस्तो प्रकारको किटाणु हो ?

35 / 50

35. PCR को पुरा रुप के हो ?

36 / 50

36. कुन विषाणुको Neurotropic विशेषता हुन्छ ?

37 / 50

37. पशुपन्छीलाई खोप कुन माध्यमबाट दिनुपर्छ ?

38 / 50

38. तलका मध्य कुन प्रजातिको विषाणुलाई बर्ड फ्लु (Highly Pathogenic Avian Influenza) भनिन्छ ?

39 / 50

39. नेपालमा हाल कुन कुन Serotypes को FMD virus देखा परेको छ ?

40 / 50

40. मरेको कुखुराको शव परीक्षण गर्दा कलेजो, फोक्सो, फियो लगायत अन्य अंगमा सेतो रङ्गको Tumors हरु देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?

41 / 50

41. Poxvirus ले तलका मध्य कुन रोग लगाउदछ ?

42 / 50

42. तलका मध्य कुन लक्षण रानिखेत रोगको हैन ?

43 / 50

43. पशुपन्छीमा लाग्ने रोगहरुको रोकथामको उपाय के हो ?

44 / 50

44. मारेक्स रोगको खोप कुन समयमा दिइन्छ ?

45 / 50

45. नेपालमा संवेदनशिल र खतरनाक मानिएको जुनोटिक रोग कुन हो ?

46 / 50

46. Full form of PRRS

47 / 50

47. Pox virus ले कुन पशुलाई रोग लगाउछ ?

48 / 50

48. कुन प्रजातिको रानिखेत विषाणुले सबै भन्दा बढि कुखुरामा मृत्युदर गराउछ ?

49 / 50

49. Tiger heart lesion is specific to which of the following disease?

50 / 50

50. रानिखेत रोगको कारक तत्वको प्रजातिहरु मध्य अति संक्रामक प्रजाति कुन हो ?

Your score is

The average score is 0%