Breed Your Knowledge Here!
प्रोटोजुवल रोग
पशुपंक्षीमा लाग्ने प्रोटोजुवल रोगहरु सम्बन्धित बहु वैकल्पिक प्रश्नोत्तर
1 / 24
1. Surra is a disease of..............
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 24
2. Diminazene aceturate औषधि कुन रोग विरुद्ध प्रयोग हुन्छ ?
3 / 24
3. तलका मध्य कुन औषधि Coccidia प्रोटोजुवा विरुद्ध प्रयोग हुन्छ ?
4 / 24
4. Surra भनेर कुन रोगलाई जनाउछ ?
5 / 24
5. कुन जातको किर्नाको टोकाईले गर्दा Babesiosis रोग लाग्दछ ?
6 / 24
6. किर्नाको टोकाईबाट सर्ने रोग कुन हो ?
7 / 24
7. पिसाबमा रगतको कोष देखिनुलाई के भनिन्छ ?
8 / 24
8. Haemoglobinuria is present in ..................
9 / 24
9. Coccidiosis रोग कुन कुन पशुलाई लाग्छ ?
10 / 24
10. Which is NOT a protozoa?
11 / 24
11. Drug of choice for the treatment of Babesiosis is.................
12 / 24
12. किर्नाको टोकाईबाट लाग्ने रोग कुन हो ?
13 / 24
13. Hemoglobinuria भन्नाले के बुझिन्छ ?
14 / 24
14. Tick Fever भनेर कुन रोगलाई बुझाउछ ?
15 / 24
15. Coccidiosis रोगको कारक तत्व के हो ?
16 / 24
16. कुन परजीवी रगतमा पाइन्छ ?
17 / 24
17. Buparvaquone औषधि कुन रोग विरुद्ध प्रयोग हुन्छ ?
18 / 24
18. तलका मध्य रातो रक्तकोष भित्र बस्ने प्रोटोजुवा कुन हो ?
19 / 24
19. कुखुराको Caecum भागमा बस्ने Coccidia को प्रजाति कुन हो ?
20 / 24
20. Babesiosis रोगको कारक तत्व कहा बस्छ ?
21 / 24
21. Trypanosomiosis रोग .............. ले सार्दछ ?
22 / 24
22. पशुपन्छीमा Coccidiosis रोग नलागोस भनेर कुन औषधि दानामा प्रयोग गरिन्छ ?
23 / 24
23. Incubation period of Babesiosis is
24 / 24
24. Intestinal Coccidiosisको कारक तत्व कुन हो ?
Your score is
The average score is 76%