Breed Your Knowledge Here!
राष्ट्रिय दुग्ध विकास नीति २०७८
राष्ट्रिय दुग्ध विकास नीति २०७८ संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 7
राष्ट्रिय दुग्ध नीति २०७८ कार्यान्वयनको अनुगमनको लागि गठित निर्देशक समितिको सदस्य सचिव को रहने प्रावधान छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 7
प्रमुख पशु वस्तुमा पशु पहिचान र खोज (Animal Identification and Tracebility) को कार्यक्रम कति प्रदेशमा लागू गरिनेछ ?
3 / 7
दुग्ध नीति २०७८ मा दूधालु पशुमा क्षति पुयाउने प्रमुख दुई रोग भनी कुन रोगलाई नियन्त्रण गर्ने उल्लेख गरिएको छ ?
4 / 7
दुग्ध नीति २०७८को उद्धेश्य कुन होइन ?
5 / 7
औपचारिक प्रशोधनमा हाल १७ प्रतिशत दूध आएकोमा वि.सं २१०० सम्म कति प्रतिशत पूर्याउने लक्ष्य राखिएको छ ?
6 / 7
वि.सँ २१०० सम्म हालको दूध उत्पादन कति गुणा वृद्धि गर्ने लक्ष्य राखिएको छ ?
7 / 7
नेपाल सरकार, मन्त्रिपरिषद्को कहिलेको निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास नीति स्विकृत भयो ?
Your score is
The average score is 0%