Breed Your Knowledge Here!
मेटाबोलिक रोग
पशुपंक्षीमा लाग्ने मेटाबोलिक रोग सम्बन्धित प्रश्नोत्तरहरु
1 / 16
1. Milk fever समस्या देखिएको पशुमा कुन औषधि प्रयोग गर्नुपर्छ ?
2 / 16
2. Downer's Cow Syndrome रोगको कारणहरु के के हुन्?
3 / 16
3. What is the main cause of Milk fever in lactating animals?
4 / 16
4. व्याएको पशुको रगतमा क्याल्सियमको मात्रा कमि गर्ने तत्वहरु के के हुन्?
5 / 16
5. पशुमा Ketosis रोग के को कमिले गर्दा लाग्दछ?
6 / 16
6. पशुमा व्याउने समयमा Calcium को मात्रा कम हुनाको कारणहरु के के हुन् ?
7 / 16
7. What is the primary treatment for Milk Fever?
8 / 16
8. Milk Fever रोग कुन अवस्थाको पशुमा बढि देखा पर्छ?
9 / 16
9. कुन जातको गाईलाई Milk Fever समस्या सबै भन्दा बढि देखिन्छ ?
10 / 16
10. तलका मध्य कुन रोगमा पशुको तापक्रम सामान्य भन्दा कम हुन्छ ?
11 / 16
11. Milk Fever रोगको उपचार गर्दा Calcium borogluconate कुन तरिकाबाट दिन उचित हुन्छ ?
12 / 16
12. तलका मध्य व्याएको माउ पशुमा देखापर्ने मेटाबोलिक समस्या कुन हो?
13 / 16
13. The synonym for Milk Fever is
14 / 16
14. पशु व्याउनु भन्दा अगाडि अत्याधिक मात्रामा क्याल्सियमजन्य घाँस तथा दाना दिदा के समस्या देखिन सक्छ ?
15 / 16
15. तलका मध्य कुन रोगहरु Metabolic रोग हो?
16 / 16
16. कुन समयमा Milk Fever समस्या सबै भन्दा बढि देखिन्छ ?
Your score is
The average score is 0%