Breed Your Knowledge Here!
महत्वपूर्ण नीतिहरु: कृषि नीति, कृषि व्यवसाय प्रवर्द्धन नीति
महत्वपूर्ण नीतिहरु: कृषि नीति, कृषि व्यवसाय प्रवर्द्धन नीति संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 11
शीत भण्डार, वधशाला, थोक बजार लाग्ने विद्युत महशुलमा व्यवसाय स्थापनाको कति वर्षसम्म २५ प्रतिशत रकम दिइनेछ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 11
कृषि बजार प्रवर्द्धन कोषमा प्रत्येक बजारले नाफाको कति प्रतिशत रकम जम्मा गर्ने व्यवस्था गरिनेछ ?
3 / 11
कृषि बजारमा उठेको शुल्कको कति प्रतिशत रकम सोही बजार निर्माण, सुधार र विकासमा खर्च गरिनेछ ?
4 / 11
कृषि व्यवसाय प्रबर्द्धन अनुसार Gestration भन्नाले
5 / 11
कृषि व्यवसाय प्रबर्द्धब समितिको अध्यक्ष को हुने प्रावधान छ ?
6 / 11
औद्योगिक नीति अनुरुप स्थापना हुने विशेष आर्थिक क्षेत्र (SEZ?)
7 / 11
कृषि व्यवसाय प्रवद्धन नीतिमा कति वटा नीतिहरु रहेका छन ?
8 / 11
कृषि व्यवसाय प्रवद्धन नीति कुन नीतिको उद्धेश्य अनुरुप तयार भएको हो ?
9 / 11
कृषि व्यवसाय प्रवद्धन नीतिको उद्धेश्य कुन होइन ?
10 / 11
When was agribusiness Policy endorsed ?
11 / 11
कृषि व्यवसाय प्रवद्धन नीति कहिले जारी भयो ?
Your score is
The average score is 0%