Breed Your Knowledge Here!
विषाणुजन्य रोगहरु
1 / 50
1. कुखुरामा Inovo vaccination कुन उमेरमा दिइन्छ ?
2 / 50
2. PPR रोगको कारक तत्व के हो ?
3 / 50
3. Full form of TADS
4 / 50
4. बंगुरमा मृगौला Turkey Egg जस्तो देखिने कुन रोगको लक्षण हो ?
5 / 50
5. तलका मध्य कुन रोग Zoonotic रोग हैन ?
6 / 50
6. कुन प्रजातिको रानिखेत विषाणुले सबै भन्दा बढि कुखुरामा मृत्युदर गराउछ ?
7 / 50
7. मारेक्स रोगको खोप कुन समयमा दिइन्छ ?
8 / 50
8. Bird flu रोग कुन प्रकारको Influenza virus ले गर्दा लाग्छ ?
9 / 50
9. R2B कुन रोगको खोप हो ?
10 / 50
10. पशुपन्छीमा लाग्ने रोगहरुको रोकथामको उपाय के हो ?
11 / 50
11. किर्नाको टोकाईबाट सर्ने विषाणुजन्य रोग कुन हो ?
12 / 50
12. Full form of DNA
13 / 50
13. नेपालमा हाल कुन कुन Serotypes को FMD virus देखा परेको छ ?
14 / 50
14. सबै भन्दा सानो आकारको विषाणु कुन हो ?
15 / 50
15. कुन जातको किर्नाको टोकाईबाट African Swine Fever सर्छ ?
16 / 50
16. वर्डफ्लू रोगको Incubation Period कति समयको हुन्छ ?
17 / 50
17. एक्कासी धेरै कुखुरा मर्नु, हरियो छेर्नु, टाउको बटारिनु, खुट्टा पक्षघात हुनु, Proventriculus मा Pinpoint hemorrhage देखिनु कुन रोगको लक्षण हो ?
18 / 50
18. नेपालमा हाल सम्म कुन प्रजातीको FMD देखा परेको छैन ?
19 / 50
19. नेपालमा कुन रोगको खोप उपलब्ध छैन ?
20 / 50
20. Morbilli virus कस्तो प्रकारको किटाणु हो ?
21 / 50
21. रेविज रोगको Gold Standard Test कुन हो ?
22 / 50
22. रानिखेत रोगको कारक तत्वको प्रजातिहरु मध्य अति संक्रामक प्रजाति कुन हो ?
23 / 50
23. तलका मध्य कुन रोग रोगी आमा कुखुराबाट चल्लामा सर्दछ ?
24 / 50
24. Rabies रोगले पशुको कुन अंगमा असर गर्छ ?
25 / 50
25. कुन विषाणुको Neurotropic विशेषता हुन्छ ?
26 / 50
26. Which of the following is tumor forming disease in poultry?
27 / 50
27. कुखुरामा पक्षघात भई एउटा खुट्टा अगाडि र अर्को खुट्टा पछाडि तन्काएर बस्ने कुन अवस्थाको Marek's Disease हो ?
28 / 50
28. PCR को पुरा रुप के हो ?
29 / 50
29. Full form of PRRS
30 / 50
30. Pox virus ले कुन पशुलाई रोग लगाउछ ?
31 / 50
31. तलका मध्य कुन लक्षण रानिखेत रोगको हैन ?
32 / 50
32. कुखुरामा कुन रोगलाई क्यान्सर (Oncogenic) को रुपमा लिइन्छ ?
33 / 50
33. तलका मध्य कुन प्रजातिको विषाणुलाई बर्ड फ्लु (Highly Pathogenic Avian Influenza) भनिन्छ ?
34 / 50
34. नेपालमा संवेदनशिल र खतरनाक मानिएको जुनोटिक रोग कुन हो ?
35 / 50
35. पशुपन्छीलाई खोप कुन माध्यमबाट दिनुपर्छ ?
36 / 50
36. मरेको पशुको शव परीक्षण गरेर हेर्दा ठूलो आन्द्रामा Zebra Marking देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?
37 / 50
37. Swine Plague भन्नाले कुन रोग बुझिन्छ?
38 / 50
38. Neethling strain खोप कुन रोग विरुद्ध लगाइन्छ ?
39 / 50
39. कुन रोग लागेमा पशुको ठूलो आन्द्रामा Zebra marking देखिन्छ ?
40 / 50
40. १ दिने चल्लामा कुन रोगको खोप लगाइन्छ ?
41 / 50
41. नेपालमा कुखुरामा कुन रोग विरुद्ध खोप दिइदैन ?
42 / 50
42. कुखुरामा ३ देखी ४ हप्ताको उमेरमा सेतो सुलि छेर्ने, झोक्राएर बस्ने, धेरै संख्यामा कुखुरा मर्ने र मरेको कुखुराको शव परीक्षण गर्दा छाति र फिलाको मांशपेसीमा रक्तश्राव देखिने, मृगौला सुन्निएको हुने र Bursa of Fabricius सुन्निएको देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?
43 / 50
43. Tiger heart lesion is specific to which of the following disease?
44 / 50
44. मरेको कुखुराको शव परीक्षण गर्दा कलेजो, फोक्सो, फियो लगायत अन्य अंगमा सेतो रङ्गको Tumors हरु देखिएमा कुन रोगको शंका गर्न सकिन्छ ?
45 / 50
45. तलका मध्य कुन रोग सिमाविहिन रोग अन्तर्गत पर्दैन ?
46 / 50
46. Poxvirus ले तलका मध्य कुन रोग लगाउदछ ?
47 / 50
47. कुखुरामा कुन रोगको खोप छाला मुनि दिइन्छ ?
48 / 50
48. World rabies day is celebrated on ....................
49 / 50
49. पशुपन्छीमा रोग निदान गर्दा कुन प्रयोगशाला विधि सबै भन्दा भरपर्दो मानिन्छ ?
50 / 50
50. मानिसमा पानी सँग डराउने कुन रोगको लक्षण हो ?
Your score is
The average score is 76%