जिवाणुजन्य रोग

पशुपंक्षीमा लाग्ने जिवाणुजन्य रोगहरु सम्बन्धी प्रश्नोत्तर

1 / 50

Somatic Cell Count कुन रोग पहिचान गर्नको लागि गरिन्छ?

2 / 50

Rose Bengal Test परीक्षण गर्न कुन नमूना आवश्यक पर्दछ ?

3 / 50

तलका मध्य कुन रोग जुनोटिक रोग हो ?

4 / 50

Over eating disease भनेर कुन रोगलाई बुझाउछ ?

5 / 50

किसानको गोठमा नै थुनेलो रोगको परीक्षण गर्न सकिने विधि कुन हो ?

6 / 50

Acid fast staining कुन जिवाणु पहिचान गर्नको लागि गरिन्छ?

7 / 50

तलका मध्य कुन जिवाणुले टक्सिन उत्पादन गर्न सक्छ ?

8 / 50

संक्रमित दूध तथा मासुबाट सर्ने रोग कुन होइन ?

9 / 50

What is the full form of AMR?

10 / 50

Perihepatitis, pericarditis र airsaculitis कुन रोगको लक्षण हो ?

11 / 50

कुखुरामा सि.आर.डि. रोग लागेमा कुन औषधि सबै भन्दा प्रभावकारी मानिन्छ ?

12 / 50

Pasteurella multocida ले कुखुरामा कुन रोग लगाउदछ?

13 / 50

Bacillus anthracis........

14 / 50

Colibacillosis रोग कुन पशुलाई लाग्दछ ?

15 / 50

Bacillary White Diarrhoea के ले गर्दा लाग्दछ?

16 / 50

Ascolis Test कुन रोग निदान गर्नको लागि प्रयोग हुन्छ?

17 / 50

Which of the following is gram positive bacteria?

18 / 50

Foot rot रोग के ले गर्दा लाग्छ ?

19 / 50

Acid Fast Staining विधि कुन रोगको जिवाणु पहिचान गर्न गरिन्छ ?

20 / 50

Gram Staining गर्दा Gram +ve जिवाणु कस्तो रङ्गको देखिन्छ?

21 / 50

तलका मध्य कुन रोगमा पशुको शरिरमा गिर्खाहरु देखिन्छ?

22 / 50

Johnin Test पशुको कुन भागमा गरिन्छ ?

23 / 50

The synonym of Fowl Cholera is

24 / 50

CCRD रोगको कारक तत्व के हो?

25 / 50

तलका मध्य कुन जीवाणुको Cell wall हुदैन ?

26 / 50

Mycobacterium tuberculosis कस्तो प्रकारको जिवाणु हो ?

27 / 50

Which is Bipolar bacteria?

28 / 50

Full form of CMT is..

29 / 50

Brucellosis रोग लागेमा कुन समयमा गर्भ अवस्थाको पशु तुहिन्छ ?

30 / 50

कुन रोगले भेडाबाख्रालाई बढि असर गर्दछ ?

31 / 50

तलका मध्ये विषाणुबाट कुखुरामा लाग्ने रोग कुन हो ?

32 / 50

कुखुराको कलेजो तामा रङ्गको देखिने रोग कुन हो ?

33 / 50

पट्के रोगको इन्कुवेसन अवधि कति समयको हुन्छ ?

34 / 50

The causative agent of Calf Scour is..

35 / 50

भेडा बाख्रामा Clostridium perfringens को कुन प्रकारको टक्सिनले गर्दा छमासे रोग लाग्छ ?

36 / 50

कुखुरामा लोति तथा सिउर सुनिने, पातलो सुलि हेर्ने, जोर्नि सुनिने, नाकबाट सिँगान बगाउने लक्षण देखिएमा कुन रोग लागेको अनुमान गर्न सकिन्छ ?

37 / 50

Clostridium chauvoei को कारणले कुन रोग लाग्दछ ?

38 / 50

Splenic fever भनेर कुन रोगलाई चिनिन्छ ?

39 / 50

मुसाले कुन रोग सार्न मद्दत गर्दछ?

40 / 50

Anthrax रोगको अर्को नाम के हो ?

41 / 50

Which of the bacteria is gram positive?

42 / 50

भ्यागुते कस्तो प्रकारको रोग हो ?

43 / 50

क्षयरोग कस्तो प्रकारको रोग हो ?

44 / 50

Tylosin is used against

45 / 50

Mycoplasma के हो ?

46 / 50

आमाबाट बच्चामा सर्ने रोग कुन होइन ?

47 / 50

तलका मध्य संक्रमित आमाबाट चल्लामा सर्ने रोग कुन हो ?

48 / 50

चरचरे रोगमा कस्तो प्रकारको Edema हुन्छ ?

49 / 50

कुन रोग लागेको पशुको मासुमा छाम्दा चर चर आवाज आउछ र मासु कुहिन्छ ?

50 / 50

Synonym of Brucellosis is

Your score is

The average score is 0%