पशु स्वास्थ्य तथा पशु सेवा ऐन तथा नियमावली

पशु स्वास्थ्य तथा पशु सेवा ऐन तथा नियमावली संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर

1 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १७, नियमावली २०५६ को नियम १२ अनुसार दाना उद्योग स्थापनाको लागि कसको सिफारिस लिनु पर्दछ ?

2 / 40

निकासीकर्ताले निकासी गर्ने वस्तुको विवरण, सम्भावित मिति र नाकाबारे क्वारेन्टाइन अधिकृतलाई कति दिन अगाडि जानकारी दिनु पर्दछ ?

3 / 40

पैठारीकर्ताले आयात गरेको पशु क्वारेन्टाइनमा राख्दा मरेमा कति प्रतिशत क्षतिपूर्ति पाउदछ?

4 / 40

पशु क्वारेन्टाइन कार्यविधि २०६४ को अनुसूची ११ मा उल्लेख भए अनुसार क्वारेन्टाइनमा कार्यरत राजपत्र अंकित प्रथम श्रेणीको कर्मचारीले कुन रंगको कोट लगाउनु पर्दछ ?

5 / 40

National Animal Health Policy was implemented in

6 / 40

Quarantine Period in case of suspected African Swine Fever is (Karnali, 5th)

7 / 40

Number of notifiable disease according to WOAH for the year 2025

8 / 40

According to OIE Terrestial Animal Health code Animal means

9 / 40

पशु उत्पादन सामग्री स्वास्थ्य रुपमा उत्पादन, विक्रि वितरण, निकासी तथा पैठारी गर्ने व्यवस्था तलका मध्ये कुन ऐनमा उल्लेख गरिएको छ ?(कोशी, २०७८, चौथो, ला.पो.डे.डे)

10 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ तथा नियमावली २०५६ अनुसार जैविक सुरक्षा भन्नाले के बुझिन्छ ? (कोशी, २०७८, चौथो, ला.पो.डे.डे)

11 / 40

Which of the following is not included in definition of Animal as per Animal Health and Livestock Service Act 2055?

12 / 40

पशुहरुमा संक्रामक रोग लागेको सूचना प्राप्त भएको कति घण्टा भित्र भेटनरी अधिकृतले आवश्यक अध्ययन गरी पशु सेवा विभागलाई जानकारी गराउनु पर्दछ ?

13 / 40

पशु स्वास्थ्य तथा पशु सेवा नियमावलीको नियम २० अनुसार कुनै पशुलाई संक्रामक रोग लागेको शंका गर्नुपर्ने आधार भएमा पशु सेवा कार्यालयको प्रमुखले कसलाई यथासिघ्र सूचना दिनुपर्नेछ ?

14 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १४ र दफा २९ बमोजिम कुनै पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री नष्ट गर्नुपर्दा गाडनु पर्ने अवस्थामा कम्तीम कति फिट पुरिने गरी नष्ट गर्नु पर्दछ ?

15 / 40

पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री र माछाका भुराको ढुवानी तथा गुणस्तर सम्बन्धी मापदण्ड निर्धारण गर्ने प्राविधिक समितिको अध्यक्ष को रहन्छ ?

16 / 40

पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री निकासी गर्नुपर्दा पशु स्वास्थ्य तथा पशु सेवा नियमावलीको अनुसूची ३ बमोजिम क्वारेन्टाइन अधिकृत वा तोकिएका भेटेरिनरी अधिकृतले उपलब्ध गराउने स्वास्थ्य वा सेनिटरी प्रमाणपत्र कति दिन सम्मको लागि मान्य हुनेछ ?

17 / 40

Bird Flu रोगको क्वारेण्टाइन अवधि कति दिनको हुन्छ ?

18 / 40

पशु स्वास्थय तथा पशु सेवा नियमावाली २०५६ अनुसार कति वटा रोगहरुको क्वारेण्टाइन अवधि तोकिएको छ ?

19 / 40

पशु स्वास्थय तथा पशु सेवा ऐन २०५५को दफा १० उल्लंघन गर्ने व्यक्तिलाई कति सम्म जरिवाना लाग्दछ ?

20 / 40

नेपालमा पशुहरुको सूचित गर्नुपर्ने रोगहरुको संख्या कति रहेको छ ?

21 / 40

मिति २०७६ भाद्र ९ मा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार थप गरिएका Notifiable रोग कुन कुन हुन ?

22 / 40

पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री परीक्षण गर्न नमुना लिंदा सम्बन्धित प्याकेज वा पार्शल संख्याको कति प्रतिशत प्याकेज वा पार्शलबाट नमुना लिनु पर्दछ ?

23 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १७ अनुसार तलका मध्ये कुन उद्योग स्थापना गर्दा पशु सेवा विभागबाट सिफारिस लिनु पर्दैन ?

24 / 40

एकाईस दिन क्वारेन्टाइन अवधि नभएको रोग

25 / 40

Quarantine period of FMD as per Animal Health and Livestock Services Act 2055.

26 / 40

भेटेरिनरी निरीक्षकको काम कर्तव्य र अधिकार कुन होइन ?

27 / 40

क्वारेन्टाइन अधिकृतको कार्य कुन होइन ?

28 / 40

क्वारेन्टाइन स्थल निर्माण गर्दा आवश्यक शर्तहरु (वागमती प्रदेश २०७७, चौथो तह) (PSC Karnali 2081)

29 / 40

पशु स्वास्थय तथा पशु सेवा नियमावली कहिले जारी भयो ? (लोकसेवा, संघ, प्रास २०७८)

30 / 40

Provision of Veterinary Inspector is in... clause of Animal Health and Livestock Service Act

31 / 40

तलका मध्ये कुन अवस्थामा क्वारेन्टाइन अधिकृतले पशु पन्छी प्रवेशमा रोक लगाउन सक्छ ? (दफा ११)

32 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐनमा नभएको व्यवस्था

33 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐनमा भएको व्यवस्था ?

34 / 40

Minimum academic qualifications of quarantine officer

35 / 40

क्वारेन्टाइन चेकपोष्ट कहाँ स्थापना हुन सक्छ ?

36 / 40

पशु क्वारेन्टाइन सम्बन्धी व्यवस्था कुन ऐनमा गरिएको छ ?

37 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार जैविक पर्दाथ भन्नाले कुन होइन ?

38 / 40

पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ अनुसार पशुजन्य पर्दाथ भन्नाले

39 / 40

वि.सं २०५५ श्रावण ६ मा जारी भएको पशु स्वास्थ्य तथा पशु सेवा ऐन कहिलेबाट लागू भयो? (PSC, P1, vet, 4th level, 2078, PSC, Koshi, 4th 2080)

40 / 40

गैर सरकारी क्षेत्रमा क्वारेन्टाइन स्थल निर्माण गर्न कसको सिफारिश पत्र लिनु पर्दछ ?

Your score is

The average score is 0%