Breed Your Knowledge Here!
पशु अनुवांशिक स्रोत
पशु अनुवांशिक स्रोत सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 20
A. बरुवाल भेडाको वार्षिक उन उत्पादन
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 20
B. याक पाइने क्षेत्र
3 / 20
C. पशुपंक्षीका आनुवंशिक स्रोत संरक्षण र उपयोगसंग सम्बन्धीत नीति
4 / 20
D. नेपालमा स्थानीय घरपालुवा पशुको जात कति छ ?
5 / 20
E. Snow leopard Research Center is in
6 / 20
F. मनाङ्ग, मुस्ताङ्ग र डोल्पा जिल्लाहरुमा पाइने रैथाने बाखाको जात कुन हो ?
7 / 20
G. स्थानीय पशुपंक्षी संरक्षणका लागि स्थानीय सरकारको दायित्व धेरै छ । नेपालमा कतिवटा स्थानीय तह रहेका छन ?
8 / 20
H. Number of birds species identified in Nepal (till Sept 2022)
9 / 20
I. विश्वबाट पशुपंक्षी लोप हुने अनुपात दर के छ ?
10 / 20
J. सार्वजनिक नीजि साझेदारीमा (PPP) बंगुर पार्क कहाँ स्थापना भएको छ ?
11 / 20
K. सिमेन, डिम्ब वा भुण संरक्षण गरि राखिने विधिलाई के भनिन्छ ?
12 / 20
L. पशु आनुवांशिक संरक्षणमा सरोकार निकाय
13 / 20
M. AnGR को पुरा रुप के हो ?
14 / 20
N. पशु आनुवांशि स्रोत संरक्षणका उपाय
15 / 20
O. नेपालबाट लोप भएको गाईको जात कुन हो ?
16 / 20
P. When was gene bank under NARC established for conservation and utilization of agrobiodiversity?
17 / 20
Q. Which office is the National Focal Point for Animal Genetic Resources?
18 / 20
R. कुन स्थानीय पशुको जनसख्या घटदो क्रममा छ ?
19 / 20
S. नेपालमा उन्नत वा वर्णशंकर गाईको जनसख्या कुल गाइमा कति प्रतिशत छ ?
20 / 20
T. राष्ट्रिय कृषि नीतिमा जैविक विविधता सम्बन्धि नीति कुन उल्लेख छैन ?
Your score is
The average score is 0%