Breed Your Knowledge Here!
नेपालको संविधानमा कृषि तथा खाद्य सम्बन्धी व्यवस्था
नेपालको संविधानमा कृषि तथा खाद्य सम्बन्धी व्यवस्था संग सम्बन्धित बहुबैकल्पिक प्रश्नोत्तर
1 / 20
नेपालको संविधानको धारा ३६को खाद्य सम्बन्धी हकमा तलका मध्ये कुन विषय समावेश गरिएको छैन ? (कृषि , छैठौ, बागमती)
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 20
कृषकको भलाईका लागि कृषि सामग्री, कृषि उपज यथोचित मूल्य र बजार पहुँचको उचित व्यवस्था गर्नका लागि नेपालको संविधानको धारा कतिमा व्यवस्था गरिएको छ ? (PSC P1, 4th, fisheries, 2078)
3 / 20
नेपालको संविधानले नेपाली किसानलाई कुन मौलिक हक प्रदान गरेको छ ? ? (PSC P1, 4th, fisheries, 2078)
4 / 20
नेपालको संविधानमा कृषि र भूमिसुधार नीति अन्तर्गत कस्तो नीति अवलम्बन गर्ने उल्लेख गरिएको छ? (PSC P1, 4th, vet, 2078)
5 / 20
नेपालको संविधानको कतिऔ भाग र धारामा राज्यका नीतिहरु उल्लेख छन?
6 / 20
संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार कुन चाहिँ होइन?
7 / 20
कृषि आयमा कर कसले लगाउने संवैधानिक व्यवस्था छ ?
8 / 20
नेपालको संविधान २०७२ मा कति धारा रहेका छन?
9 / 20
संविधानमा कृषि र भूमिसुधार सम्बन्धी नीति (PSC P1, 4th 2078)
10 / 20
औषधि र विषादी कसको कार्य क्षेत्र भित्र पर्दछ
11 / 20
कृषि प्रसार / पशु सेवा प्रसार र मत्स्य प्रसार कसको अधिकार क्षेत्र भित्र पर्दछ ? (PSC P1, 4th, 2078)
12 / 20
कृषि, सहकारी संस्था र सिंचाई सम्बन्धी व्यवस्था कसको अधिकार अन्तर्गत पर्दछ ?
13 / 20
नेपालको संविधानमा क्वारेन्टाइन सम्बन्धी व्यवस्था कसको अधिकार अन्तर्गत पर्दछ ? (PSC Koshi, 4th, 2078)
14 / 20
संविधानमा उल्लेखित खाद्य सम्बन्धी हकमा कुन कुरा उल्लेखित छैन ?
15 / 20
नेपालको संविधानमा कतिवटा मौलिक हकको व्यवस्था रहेको छ ? (PSC Bagmati, 5th, 2077) (PSC, Bagmati, 4th, 2078)
16 / 20
संविधान अनुसार पशु स्वास्थ्य कसको अधिकार क्षेत्र हो ?
17 / 20
संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारमा कुन पर्दैन ?
18 / 20
कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रणलाई नेपालको संविधानले कसको अधिकार क्षेत्रमा राखेको छ ? (ना.प.से.प्रा, गण्डकी, ला.पो.डे.डे २०७८)
19 / 20
खाद्य सम्बन्धी हक नेपालको संविधानको कुन धारामा व्यवस्था गरिएको छ ? (PSC Bagmati, 5th, 2077, PSC P1, 4th, fisheries, 2078)
20 / 20
नेपालको संविधानमा कृषि तथा भूमिसुधार सम्बन्धी नीति कुन धारामा समावेश छ ?
Your score is
The average score is 0%