Breed Your Knowledge Here!
निजामती सेवा ऐन तथा नियमावली
1 / 30
1) निजामती सेवा ऐन २०४९ मा कतिवटा सेवाहरु रहेका छन ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 30
2) तलका मध्ये कुन तरिकाद्वारा निजामती कर्मचारी सेवाको पदपूर्ति हुने व्यवस्था छ ?
3 / 30
3) निजामती सेवा नियमावली कहिले जारी भयो ?
4 / 30
4) सचिवको पदावधि कति वर्षको हुन्छ?
5 / 30
5) निजामती सेवा ऐनमा उल्लेख भए अनुसार तलका मध्य कुन जिल्ला पिछडिएको क्षेत्र हैन ?
6 / 30
6) मुख्य सचिवको पदावधि कति वर्षको हुन्छ?
7 / 30
7) स्थायी आवसीयको लागि निजामती कर्मचारीले दरखास्त दिएमा वा अनुमती लिएमा कस्तो सजय पाउने व्यवस्था छ
8 / 30
8) प्रदेश तथा स्थानीय तहमा कर्मचारीहरुको पद कसरी रहेको छ ?
9 / 30
9) Who is officially empowered to grant study leave?
10 / 30
10) खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पद मध्ये कति प्रतिशत पद महिलाको लागि छुट्याईएको हुन्छ?
11 / 30
11) निजामती सेवा ऐन कहिले जारी भयो ?
12 / 30
12) निजामती सेवा ऐन अनुसार समावेशी कोटामा पिछडिएको क्षेत्रको लागि कति प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ?
13 / 30
13) घर बिदा कति दिन सम्म संचित हुन्छ ?
14 / 30
14) तलका मध्ये कुन चाहि सत्य होइन ?
15 / 30
15) निजामती कर्मचारीलाई भौगोलिक क्षेत्रमा काम गरे वापत अङ्क प्रदान गर्न नेपालको भुगोललाई कति वर्गमा विभाजन गरिएको छ ?
16 / 30
16) तलका मध्य कुन कार्यालयमा काम गर्ने कर्मचारीले सट्टा विदा पाउने व्यवस्था छ
17 / 30
17) कुन प्रकारको विदा संचित हुदैन
18 / 30
18) How much period a civil employee receive study leave?
19 / 30
19) निजामती कर्मचारीको आचरण कस्तो हुनुपर्दछ ?
20 / 30
20) निजामती कर्मचारी कति वर्ष पुगे पछि अनिवार्य अवकाश हुन्छ ?
21 / 30
21) सेवाबाट हटाइने वा वरखास्त गरिने सजाय कस्तो प्रकारको सजाय हो
22 / 30
22) कुनै भौगोलिक क्षेत्रमा रही कार्य गरे वापत अङ्क पाउन उक्त क्षेत्रमा कति दिन रुजु हाजिर हुनु पर्दछ ?
23 / 30
23) नयाँ नियुक्त भएको निजामती कर्मचारीको परिक्षणकाल अवधि कति हुन्छ?
24 / 30
24) निजामति सेवा ऐन २०४९ अनुसार कर्मचारीको आचरण कस्तो हुनुपर्छ ?
25 / 30
25) तलका मध्ये निजामती कर्मचारीको आचरण कुन हैन ?
26 / 30
26) निजामती कर्मचारीको ट्रेड यूनियनमा कुन कर्मचारीले भाग लिन पाउदैन ?
27 / 30
27) निजामती कर्मचारीको पदपूर्ति गर्दा खुला र समावेशीबाट कति प्रतिशत पदपूर्ति हुने व्यवस्था छ ।
28 / 30
28) कर्मचारी अध्ययन बिदा कसले स्वीकृत गर्दछ ?
29 / 30
29) निजामती सेवा ऐन तथा नियमावलीमा रहेको बिदाका किसिम
30 / 30
30) तलका मध्ये कुन निजामती कर्मचारीको आचरण हो?
Your score is
The average score is 60%