Breed Your Knowledge Here!
दूध तथा दूधमा पाईने पौष्टिक तत्वहरु
दूध तथा दूधमा पाईने पौष्टिक तत्वहरु सम्बन्धी बहुबैकल्पिक प्रश्नोत्तर
1 / 38
नेपालमा स्थानिय भैसिको दुध प्रतिवेत औषत उत्पादन कति लिटर छ ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 38
पशु पालनमा Lactation Period भन्नाले के बुझिन्छ ?
3 / 38
नेपालको पशु पालन प्रणालीमा दूधबाट तयार गरिने प्रमुख परिकार के के हुन् ?
4 / 38
सबैभन्दा बढी Fat % कुन जातको गाईमा हुन्छ ?
5 / 38
गाइको दुधमा कति प्रतिशत प्रोटीनको मात्रा हुन्छ ?
6 / 38
नेपालमा कुन पशुको दूधबाट चिज बनाइनदैन ?
7 / 38
उमालेको दुधबाट नसर्ने रोग कुन हो ?
8 / 38
दुधको पि एच (pH) कति हुन्छ।
9 / 38
दुधमा पाइने क्यासिन (Casein) कुन पौष्कि तत्व हो ?
10 / 38
नेपालको पशु पालन प्रणालीमा दूधबाट तयार गरिने प्रमुख परिकार के के होइन ?
11 / 38
तल दिइएका दुधहरु मध्ये सबैभन्दा बढी फयाटको मात्रा कुन दुधमा पाईन्छ ?
12 / 38
प्रचलित मापदण्ड अनुसार भैसीको दुधमा कति प्रतिशत चिल्लो पर्दाथ र ठोस पर्दाथ हुनु पर्दछ ?
13 / 38
१०० केजी दुधबाट कति के. जी याक चीज बन्दछ ?
14 / 38
मोजारेल्ला (Mozzarella) चिज बनाउन कुन जनावरको दुध प्रयोग गरिन्छ ?
15 / 38
गाई व्याएको कति महिनामा दुध उत्पादन बढी हुन्छ ?
16 / 38
चिज बनाउन के को प्रयोग गरिन्छ ?
17 / 38
गाई भैसीमा Lactation length कति अवधिको मानिन्छ ?
18 / 38
प्रचलित मापदण्ड अनुसार गाईको दुधको स्ट्याण्डर्ड कति हुनुपर्छ ?
19 / 38
दुध प्रशोधन (Pasteurization) गर्ने विधि LTLT मा कुन तापक्रम र समयलाई बढी अवलम्बन गरिन्छ ?
20 / 38
तलका मध्य कुन जिवाणुलाई दूधको गुणस्तरको सूचक जिवाणु भनिन्छ ।
21 / 38
नेपालमा दूग्ध व्यवसाय विकासको नीति निर्माण गर्ने निकाय कुन हो?
22 / 38
दूधमा Starch परीक्षण के को लागि गरिन्छ ?
23 / 38
CLR को पुरा रुप के हो?
24 / 38
दूधको फ्याट मापनमा घटबढ हुनाको कारण के के हुन्?
25 / 38
दूधको गुणस्तर परीक्षण गर्ने तरिकाहरु के के हुन?
26 / 38
प्रशोधित दूधको भण्डारण कति तापक्रममा गरिनुपर्छ?
27 / 38
प्रशोधित दूधको प्याकेटमा प्रचलित ऐन नियम बमोजिम के के कुराको लेवल हुनुपर्छ ।
28 / 38
प्याकिङ्ग आइसक्रिममा कति प्रतिशत ओभररन भएकोलाई राम्रो मानिन्छ?
29 / 38
कुन रसायन डेरी उपकरण सरसफाई र आरोग्यमा प्रयोग हुन्छ?
30 / 38
कुन कुन गुणले दूधको मुल्यलाई निर्धारण गर्दछ ?
31 / 38
दूध दुहुने भाडो केबाट बनेकोलाई राम्रो मानिन्छ?
32 / 38
दुषित दूध उत्पादनका कारण के हो?
33 / 38
दूधमा कुन जिवाणुले सबै भन्दा बढि Lactic acid उत्पादन गर्दछ जसले गर्दा दूध अमिलो हुन्छ?
34 / 38
Pasteurization गर्नुको उदेश्य कुन हो?
35 / 38
Lactose के हो?
36 / 38
अक्सिटोसिन हर्मोनले के काम गर्दछ ?
37 / 38
दुध फाट्नमा कुन किटाणुको प्रमूख भूमिका हुन्छ?
38 / 38
तलका मध्य कुन रोग दूधबाट मानिसमा सर्दैन ।
The average score is 24%