Breed Your Knowledge Here!
घाँस प्रजाती तथा खेती गर्ने तरिका
घाँस प्रजाती तथा खेती गर्ने तरिका सम्बन्धी महत्वपूर्ण बहुबैकल्पिक प्रश्नोत्तर
1 / 32
बहुवर्षिय घास कुन होइन ?
❌ Incorrect
✅ Well done! Your answer is correct.
2 / 32
कोशे जातिको घाँस कुन हो ?
3 / 32
घाँसको उत्पादनको लागि जै को बिउ प्रति हेक्टर कति प्रयोग गर्नुपर्छ ?
4 / 32
गुणस्तरीय घासको विउमा हुनुपर्ने गुणहरु मध्ये तलको कुन पर्दछ ?
5 / 32
हेज रो (Hedge row) प्रविधिको लागि उपयुक्त घाँसको जात कुन हो ?
6 / 32
ए फ्रेम के का लागि प्रयोग गरिन्छ ?
7 / 32
बकाइनो घासको विउ संकलन गर्ने महिना
8 / 32
लेकाली क्षेत्रमा नहुने डालेघास
9 / 32
पातलो गरेर डालेघास भएको भित्री जग्गामा भुई घास खेती गर्ने प्रणालीहरु
10 / 32
खनु पाइने उचाइ
11 / 32
दुधिलो (Ficus neriifolia) पाइने भुगोल
12 / 32
काब्रो (Ficus lacor) प्रसारण विधि
13 / 32
दबदबेको बैज्ञानिक नाम के हो ?
14 / 32
किम्बुका नेपालमा पाइने जात
15 / 32
किम्बूमा कति प्रतिशत प्रोटिन हुन्छ ?
16 / 32
टाकी कति उचाइ सम्मको भुभागमा पाइन्छ ?
17 / 32
टांकी प्रसारण मुख्य गरी कसरि हुन्छ ?
18 / 32
टाँकीको वैज्ञानिक नाम
19 / 32
कोइरालो घास खुवाउन सकिने महिना
20 / 32
कोइरालो घासमा कति प्रतिशत क्रुड प्रोटिन पाइन्छ ?
21 / 32
Orchid tree
22 / 32
कोइरालो (Bauhinia variegata) खेती हुने क्षेत्र
23 / 32
बडहरमा कति प्रतिशतसम्म क्यालसियम पाइन्छ ?
24 / 32
डाले घासको राजा भनेर कुन घासलाई चिनिन्छ ?
25 / 32
बडहर कति उचाइ सम्मको भुभागमा पाइन्छ ?
26 / 32
बडहर कस्तो हावापानी भएको क्षेत्रमा हुन्छ ?
27 / 32
Monkey Jack के लाई भनिन्छ ?
28 / 32
हाल विशवमा कति जातका इपिल इपिल पाइन्छ ?
29 / 32
Crude Protein (CP) in Ipil ipil
30 / 32
इपिल इपिलमा पाइने हानिकारक तत्व
31 / 32
इपिल इपिलले कति नाइट्रेजन प्रति हेक्टर माटोमा जम्मा गर्दछ ?
32 / 32
इपिल इपिल घासको उत्पति भएको देश
Your score is
The average score is 0%